ललितकला अध्यापन गराउन उपयुक्त हुने कार्यदलको निष्कर्षरुपन्देहीको बुटवलमा ललितकला विषयका कक्षा सञ्चालन गर्न उपयुक्त देखिएको विज्ञ टोलीले निष्कर्ष निकालेको छ ।बैशाख ५, २०७९
मनाङबाट ४३ विद्यार्थी एसईईमा सहभागी हुँदैआउँदो शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा हिमाल पारीको जिल्ला मनाङबाट ४३ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । परीक्षामा २१ …बैशाख ५, २०७९
एसईईको तयारी अन्तिम अवस्थामाराष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तयारीको अन्तिम चरणमा पुर्याएको छ ।बैशाख ४, २०७९
कक्षा ११ को परीक्षा जेठ तेस्रो साताशैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठ तेस्रो साता सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ ।बैशाख ४, २०७९
झापाका १३ विद्यालयमा संरचना निर्माणनारी कल्याण समाज अर्जुनधाराले झापाका दुई पालिकाका १३ विद्यालयमा विभिन्न संरचना निर्माण गरेको छ । समाजले कचनकवल गाउँपालिकाका नौ र झापा गाउँपालिकाका चार …चैत्र ३०, २०७८
मन्त्रीको स्कुलले गर्यो खोला अतिक्रमणराज्यमन्त्री उमेश श्रेष्ठको लगानीमा रहेको लिट्टिल एन्जेल्स स्कुलले कर्मनाशा खोलालाई चरम रूपमा अतिक्रमण गरेको पाइएको छ ।चैत्र २९, २०७८
विद्यालय तहको पाठ्यपुस्तकको मूल्य गत वर्षकै कायम हुने (मुल्यसूची सहित)यसवर्ष पाठ्यक्रम विकास केन्द्रले विद्यालय विद्यालय तहको पाठ्यपुस्तक गत वर्षकै कायम गरेको छ । केन्द्रले एक सूचना जारी गरी २०७७ कै मूल्य लागू गर्न निर्देशन …चैत्र २८, २०७८
विद्यार्थीका लागि ‘जुनियर मेगा माइण्ड’ सार्वजनिकनीमा एकेडेमीले दूर शिक्षासँगको सहकार्यमा सूचना प्रविधिमा आधारित सिकाइका लागि ‘डिजिटल बन्डल कोर्ष : जुनियर मेगा माइण्ड’ तयार गरी सार्वजनिक गरेको छ …चैत्र २८, २०७८
कक्षा १ प्रवेश परीक्षाः बालबालिकाको वृद्धि र विकासका बाधकविद्यालयमा आधारभूत शिक्षाका लागि उमेर सुहाउँदो कक्षामा भर्ना हुन पाउने अधिकार रहेको उल्लेख गरिएको छ ।चैत्र २८, २०७८
असिनाले प्वाल पार्ने विद्यालयको युपिभिसी छानोबागलुङमा नवनिर्मत विद्यालयको छानो असिनाले प्वाल पारिदिएको छ । दुई वर्ष अगाडि मात्र निर्माण गरिएको बागलुङ नगरपालिका–७ स्थित गौरीशङ्कर प्राथमिक विद्यालयको छानो …चैत्र २८, २०७८