स्थानीय तहमा आधारभूत तहको सिकाइ उपलब्धी अत्यन्तै न्यूनअधिकांश विद्यालयमा अध्ययनरत तल्लो तहका बालबालिकाको सिकाइ उपलब्धी अत्यन्तै न्यून भएको एक अध्ययनले देखाएको छ । तुलसीपुर उपमहानगरपालिकाले गरेको विद्यालय …चैत्र २७, २०७८
कक्षा ११ को वार्षिक परीक्षा असारमा गरिसक्नुपर्ने (साप्ताहिक शैक्षिक गतिविधि चैत्र १८–२५)राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आगामी असार महिनाभित्र कक्षा ११ को परीक्षा सम्पन्न गरिसक्न विद्यालयहरूलाई परिपत्र गरिने जानकारी …चैत्र २५, २०७८
हिसानको आठौं राष्ट्रिय महाधिवेशन सुरुउच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को आठौं राष्ट्रिय महाधिवेशन आज देखि सुरु भएको छ । महाधिवेशनमा ‘नेपालमा शिक्षाको सबलीकरण र निजी …चैत्र २५, २०७८
विद्यालयमै बिरामी हुन थाले विद्यार्थी, विद्यालय बन्दधमाधम विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको छ । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–४ मा रहेको हिमज्योति माध्यमिक विद्यालयका …चैत्र २४, २०७८
सबैका लागि गुणस्तीय एवं जीवन उपयोगी शिक्षाको व्यवस्था हुनुपर्छ: अध्यक्ष ओलीनेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा सबैका लागि व्यवस्था हुनुपर्ने बताएका छन् …चैत्र २३, २०७८
समायोजन भएका विद्यालय कर्मचारीलाई सम्बन्धित स्थानीय पालिकाले व्यवस्थापन गर्नुपर्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले समायोजित विद्यालयका कर्मचारीलाई समायोजन भएको विद्यालयमा विद्यार्थी संख्या र आवश्यकता अनुरुप समायोजन गर्न शिक्षा …चैत्र २३, २०७८
छनोटमा परेका विद्यालयलाई डिजाईन ड्रईङ अनुसारको भवन बनाउन निर्देशन (डिजाईन ड्रईङसहित)राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयलाई भवनको डिजाईन ड्रईङ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका कयाकलापहरुको कार्यान्वयन …चैत्र २३, २०७८
शुक्लाफाँटा नगरपालिकामा दसवर्षे शैक्षिक योजनाशुक्लाफाँटा नगरपालिकाले दसवर्षे शैक्षिक योजना निर्र्माण गरेको छ । शिक्षालाई सर्वसुलभ, पहुँचयोग्य एवं गुणस्तरीय बनाउनका लागि योजना निर्माण गरिएको हो …चैत्र २३, २०७८
चैत्र २५ र २६ गते हिसानको आठौं महाधिवेशन हुनेनेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदान भन्ने विषयमा एक दिवसीय हिसान शिक्षा बहस गर्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को आठौं …चैत्र २३, २०७८