एसईईका लागि २ हजार २७ परीक्षा केन्द्र सहित उपकेन्द्र तोक्न सकिने (साप्ताहिक शैक्षिक गतिविधि फागुन १४–२०)राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र निर्धारण गर्ने भएको छ । भौतिक दुरीकोअध्ययन गरी बोर्डले परीक्षाका लागि …फाल्गुण २०, २०७८
विपन्न लक्षित छात्रवृत्ति प्रदान गर्न केन्द्रको स्थानीय तहलाई निर्देशन(विद्यार्थीको नामावलीसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई विपन्न लक्षित छात्रवृत्ति प्रदान गर्न निर्देश्न दिएको छ । चालु शैक्षिक सत्रमा सामुदायिक विद्यालयका …फाल्गुण २०, २०७८
छात्रावासबाट हराइन् चौध वर्षीय बालिकाबौद्धिक अपाङ्गता भएकी एक छात्रा विद्यालयको छात्रावासबाट हराएकी छन् । व्यासनगरपालिका–५ स्थित सिन्धु आधारभूत विद्यालयको विशेष कक्षाअन्तर्गत अध्ययनरत बौद्धिक …फाल्गुण २०, २०७८
राष्ट्रिय प्याब्सनको अध्यक्षको उम्मेदवारीमा न्यौपानेको घोषणाराष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन)को अध्यक्ष पदमा सुवास न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । उनी वर्तमान कार्यसमितिमा …फाल्गुण १८, २०७८
कक्षाकोठामा स्मार्ट टिभी, शिक्षकको हातमा ल्यापटपपछिल्लो समय ग्रामीण क्षेत्रका विद्यालयसमे प्रविधिमैत्री हुन थालेका छन् । खरीपाटीमा अध्यापन गराउने शिक्षक ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टिभीमा …फाल्गुण १७, २०७८
बेरुजु फर्छयौट सम्बन्धी छलफल कार्यक्रम सञ्चालन गरिनेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले १९ जिल्लाका प्रतिनिधि सहभागी गराएर बेरुजु फर्छयौट सम्बन्धी छलफल कार्यक्रम आगामी फागुन २१ गते आयोजना गर्ने भएको छ । …फाल्गुण १६, २०७८
पाँच मिनेटको दुरीमा पानी, विद्यालय काकाकुलविद्यालयमा एउटा धारा छ । पानी आउँदैन कमिला हिड्छन् । विद्यालय खुलेको समयमा शौच आइ हाल्यो भने पनि पाँच मिनेटको दूरीमा रहेको खोलामा पानी लिन जानुपर्छ । …फाल्गुण १५, २०७८
एक-तीनका पाठ्यपुस्तक छाप्न फर्म–संस्था नवीकृत तथा सूचीकृतपाठ्यक्रम विकास केन्द्रले देशभरका विद्यालयमा कक्षा एकदेखि तीनसम्मका पाठ्यपुस्तक छपाइ गर्ने तथा बिक्री वितरण गर्ने फर्म–संस्थाहरू नवीकरण तथा सूचीकरण …फाल्गुण १२, २०७८
सिकाइ चौतारी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना हुने (विस्तृत विवरणसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सिकाइ चौतारी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । सामुदायिक विद्यालयका माध्यमिक र आधारभूत तहको …फाल्गुण १०, २०७८