भोलिदेखि माघ १५ सम्म विद्यालय बिदा, विश्वविद्यालयको परीक्षा यथावतशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलिदेखि माघ १५ गते सम्म देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक विदामा मिलान हुने गरी विदा गर्ने …पौष २६, २०७८
माघ १५ सम्म विद्यालय बन्द गर्ने मन्त्रालयको तयारीकोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा विज्ञान तथा …पौष २६, २०७८
कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न मागनेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् । थारु …पौष २५, २०७८
प्रत्येक कक्षाकोठा हिटरप्रत्येक विद्यार्थीबाट रु २०० सङ्कलन गरिएको र अपुग रकम विद्यालयबाट थप गरी हिटर खरिद गरेर जडान गरिएको हो मौसममा आएको परिवर्तनसँगै बैतडीमा पनि जाडो बढ्दै …पौष २५, २०७८
पाँच वर्षमा शिक्षक सरुवाको प्रस्तावशिक्षक होइन, अनुदान देऊ हामीले चाहेको गुणस्तर दिन सक्छौँपौष २४, २०७८
कहिल्यै सम्झौता, कहिले विद्रहको चक्र त्रिविमा (साप्ताहिक शैक्षिक गतिविधि पुस १७–२३)त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा विगत लामो समयदेखि घुम्दै आएको छ …पौष २३, २०७८
कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र निर्धारण (परीक्षा केन्द्रसहित)राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । बोर्डले सूचना जारी गरी माघ २ र ३ गते सञ्चालन हुने कक्षा १२ …पौष २३, २०७८
शिवालय माविको ६१ औँ वार्षिकोत्सवमा ५ जनालाई वर्ष सम्मान, ३ लाखको अक्षयकोष स्थापनाकास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव पाँच जनालाई शिवालय वर्ष सम्मान, तीन लाखको …पौष २२, २०७८
चिसो भुइँमा बसेर पढ्न बाध्य बालबालिकाशुक्लाफाँटा नगरपालिका–१२ चित्रपुरमा रहेको बालविकास केन्द्रका बालबालिका चिसो भुइँमा बसेर बढ्न बाध्य भएका छन् । वनहरा नदीको बगरमा वर्षौं पहिले बनाइएको टहरामा …पौष २२, २०७८