नगरपालिकाको निर्णय विपरीत विद्यालयमा मेलाजाजरकोटको भेरी नगरपालिका स्थितत्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि चार दिन बन्द गरिएको छ । नगरपालिकाले दुई वर्ष अगाडि नै विद्यालयमा मेला लगाउने नपाउने …पौष १३, २०७८
हिमपातका कारण मनाङमा पठनपाठन प्रभावितमंसिर तेस्रो साताबाट हिमपात परेका कारण माथिल्लो मनाङ र नार्पाभूमि लगायतका स्थानमा वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । कतै त्रैमासिक र कतै …पौष १२, २०७८
‘विद्युतीय कार’ बनाउने विद्यार्थीलाई आर्थिक सहयोगविद्युतीय कार बनाउने विद्यार्थी समूहलाई आर्थिक सहयोग जुट्न थालेको छ ।‘विद्युतीय कार’ बनाउने एक्सिस विद्याश्रम धनगढी कक्षा १० मा अध्ययनरत विद्यार्थीको समूहलाई …पौष १२, २०७८
गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइनेगोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइनेपौष ११, २०७८
अब कक्षा १ देखि १२ सम्म एकै मूल्याङ्कन विधिलिखित र प्रयोगात्मक परीक्षामा छुट्टाछुट्टै न्यूनमत अङ्क प्राप्त गरेको हुनुपर्छ ।पौष १०, २०७८
३३९८ शिक्षकको आन्तरिक बढुवा हुने (साप्ताहिक शैक्षिक गतिविधि पुस ३–९)पाँच बर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाको प्रक्रियाको नियमावलीको ११ औं संशोधनसंग बाटो खुलेको हो ।पौष ९, २०७८
३८ हजार बालबालिकालाई विद्यालयमै खोपबाह्र वर्षदेखि माथिका ३८ हजारभन्दा बढी बालबालिकालाई विद्यालयमा कोरोना विरुद्धको मोडर्ना खोप दिन थालिएको छ । सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि …पौष ७, २०७८
महानगरपालिकाले पुस मसान्तभित्र संस्थागत विद्यालयको विवरण अद्यावधिक गर्नेकाठमाडौं महानगरपालिकाका शिक्षा विभागले संस्थागत विद्यालयको विवरण सङ्कलन गर्ने भएको छ । महानगरपालिकाले पुस मसान्त भित्र विद्यालयको विवरण अद्यावधिक गरिसक्न …पौष ७, २०७८
बालबालिका अझै विकासको लयबाहिरः युनिसेफकडा निषेधाज्ञाबाट सामान्य अवस्थामा फर्केसँगै आमाहरूको संलग्नतामा सुधार भएको देखियो ।पौष ५, २०७८