विद्यालयको जग्गा वर्षौदेखि किसानकै कब्जाझापाको मेचीनगर नगरपालिका–८ मा रहेको आदर्श माध्यमिक विद्यालय र मेची विद्योदय प्राथमिक विद्यालयको जग्गा बर्षौदेखि स्थानीयले आफूखुसी भोगचलन गर्दै आएका छन् । …आषाढ ४, २०७८
स्थानीय सरकारले २० देखि ३५ प्रतिशत बजेट छुट्याउनु पर्नेगरिखाने शिक्षा प्रदान गर्न हरेक स्थानीय तहले आफ्नो पालिकाको कुल बजेटको २० देखि ३५ प्रतिशत बजेट विनियोजन गर्नुपर्नेआषाढ ३, २०७८
पढाइ कम्प्युटरको, प्राप्ताङ्क नेपाल भाषाको !कम्प्युटर विषय अध्यापन गरे पनि नेपाल भाषामा ग्रेड प्राप्त गरेको ग्रेडसिट जारीआषाढ १, २०७८
यस्तो छ माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको छ …जेष्ठ ३१, २०७८
एसईई तामझामका साथ गर्ने परम्पराको अन्त्य गर्नुपर्छविद्यालय संरचनामा आमूल परिवर्तन गई विद्यालय शिक्षाको संरचना कक्षा १ देखि १२ सम्म पुर्याइएको छ । विद्यालय तहको अन्तिम भनेको कक्षा १२ हो । सरकारले यसलाई मान्यता …जेष्ठ ३१, २०७८
एसइईको नतिजा साउन दोस्रो सातासम्म प्रकासन गर्ने तयारीनयाँ मापदण्डका आधारमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को मूल्याङ्न र नतिजा प्रकाशन आगामी साउनको १५ गते सम्ममा गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो …जेष्ठ ३१, २०७८
एसईई मूल्याङ्कन विधि टुङ्गो लाग्यो८० प्रतिशतभन्दा बढी अङ्क प्रदान गर्नुपर्ने भएमा कैफियत महलमा सो अङ्क प्रदान गर्नुपर्ने आधार वा कारणका बारेमा स्पष्ट उल्लेख गर्नुपर्नेजेष्ठ ३०, २०७८
धमाधम नयाँ विद्यार्थी भर्ना गर्दै सामुदायिक विद्यालय, अधिकांश निजीका विद्यार्थीले फारम भरेकाठमाडौका अधिकांश सामुदायिक विद्यालयले नयाँ भर्नाका अनलाइनबाट लिन सुरु गरेका छन् । विद्यालयले आफ्नो सामाजिक सञ्जाल मार्फत् भर्नाका लागि आवश्यक प्रक्रिया सुरु …जेष्ठ ३०, २०७८
पाठ्यपुस्तकमा भएको पुरानो नक्सा भएको पृष्ठ परिवर्तन हुनेपाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिको आज बसेको बैठकले यस अघि नै छापेर विद्यालयमा पठाइसकेको नेपालको पुरानो नक्सा भएको पेजलाई पुनः हटाइ वर्तमान चुच्चे नक्सा …जेष्ठ २८, २०७८
कोरोना खोपका लागि शिक्षकको सामाजिक युद्ध जारी (साप्ताहिक शैक्षिक गतिविधि जेष्ठ२२-२७)सरकारले असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सम्पूर्ण गृहकार्य सुरु गरेको छ । तर देशैभरका शिक्षक कोरोना खोपका लागि सामाजिक सञ्जालमार्फत युद्धमा …जेष्ठ २८, २०७८