सन्तानमा पढ्ने चाहना हराएपछि अभिभावकमा चिन्ताबढ्दो कोरोना सङ्क्रमणका कारण कैलालीमा लामो समय विद्यालय बन्द हुँदा घरमै बसिरहेका विद्यार्थीमा पढ्ने बानी हराउँदा अभिभावकमा चिन्ता थपिएकोे छ । कोरोना …जेष्ठ २७, २०७८
स्वीकृत नभएका पाठ्यसामग्री बजारमा आएको भन्दै केन्द्रले आपत्ति जनायोस्वीकृत प्राप्त गरेर मात्र पाठ्यसामग्रीहरुको प्रकाशन बिक्री वितरण र प्रयोग गर्न, प्रकाशक, पुस्तक व्यावसायी, विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी लगायत सरोकारवाला सबैलाई आग्रह गरेको छ ।जेष्ठ २७, २०७८
सरकारको प्राथमिकतामा शिक्षा परेनः एनसिई नेपालसरकारको प्राथमिकतामा शिक्षा नपरेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपालजेष्ठ २५, २०७८
वैकल्पिक माध्यमबाट स्तरोन्नति,असार एक गतेदेखि नयाँ विद्यार्थी भर्नाकक्षा आठ, दश र बाह्र बाहेक अन्य कक्षाको विद्यार्थीको मूल्याङ्कन निरन्तर विद्यार्थी मूल्याङ्कन वा वैकल्पिक माध्यमबाट गरिने भएको छ । शिक्षा तथा मानव स्रोत …जेष्ठ २४, २०७८
एसईई तत्काल खारेज हुनुपर्छविद्यालय तहको एसईई राष्ट्रिय परीक्षा तत्काल खारेज हुनुपर्ने नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी:जेष्ठ २४, २०७८
असार १ बाटै नयाँ शैक्षिकसत्र सुरु, साउन १ गतेदेखि बजेट कार्यन्वयनशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्ष २०७८÷२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । मन्त्री …जेष्ठ २३, २०७८
निजामती कर्मचारीका सन्ततिलाई मात्रै विद्यालय नखोल्न आग्रहसामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निजामती कर्मचारीका सन्ततिलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न सबै प्रदेशको समन्वयमा अलग्गै विद्यालय खोल्ने …जेष्ठ २२, २०७८
गोन्पा-विहार व्यवस्थापन परिषद नेपालमा रिक्त पदाधिकारी नियुक्तिको मागशिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठसंग नेपाल बौद्ध महासंघको टोली भेटघाट गरेको छ । मन्त्रालयमा भएको भेटमा अध्यक्ष आचार्य नुर्बु …जेष्ठ २१, २०७८
कक्षा ११ र १२ का शिक्षक र लेखाका कर्मचारीलाई बजेटले सम्बोधन गर्न सकेनकक्षा ११ र १२ का शिक्षक तथा विद्यालयको लेखा शाखाका कर्मचारीलाई आगामी वर्षको बजेटले सम्बोधन गर्न नसकेको विद्यालयका प्रधानाध्यापकहरुले बताए । शिक्षा पत्रकार …जेष्ठ २१, २०७८