१३ जिल्लामा आवसीय विद्यालय सञ्चालन गरिने, छात्रवृत्तिको दायरा वृद्धिआगामी वर्ष सरकारले १३ जिल्लामा आवसीय विद्यालय सञ्चालन गर्ने भएको छ।आज आर्थिक वर्ष २०७८र७९ को बजेट भाषण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रसुवा, …जेष्ठ १५, २०७८
ल्यापटप किन्न एक प्रतिशत व्याज दरमा विद्यार्थीलाई ८० हजार दिइनेत्यस्तै गरी स्नातक तह उत्तीर्ण विद्यार्थीलाई प्रमाण पत्र धितो राखी पाँच प्रतिशत व्याजदरका २५ लाख सम्म सौलियतपूर्ण कर्जा उपलब्ध गराउने सरकारले घोषणा गरेको छ ।जेष्ठ १५, २०७८
जीवनोपयोगी शिक्षाका लागि पूर्वाधार निर्माणमा लगानीकोभिड १९ को महामारीबाट सिर्जित शैक्षिक अवस्थाको स्तरोन्नतिका लागि जीवनोपयोगी शिक्षाका लागि पूर्वाधारमा लगानी गर्ने भएको छ । सरकारले संसद नभएका बेला …जेष्ठ १५, २०७८
प्रभावकारी हुन सकेन अनलाइन शिक्षाकोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाकाका कारण सञ्चालनमा ल्याइएको वैकल्पिक सिकाइ सहजीकरण कार्यक्रम प्रभवकारी हुन नसकेको सरोकारवालाले औँल्याए । वैकल्पिक …जेष्ठ १५, २०७८
तह बढ्दै जाँदा विद्यालय छाड्ने विद्यार्थीेको दर विकरालहरेक वर्ष जस्तै यो वर्षको आर्थिक सर्वेक्षणले पनि तहअनुसार तहगत रुप वृद्धि हुँदै जाँदा विचैमा विद्यालय छाड्नेको दर विकराल रुपमा वृद्धिजेष्ठ १४, २०७८
प्रतिवेदन अध्ययन गरी एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी तयार गरिने (साप्ताहिक शैक्षिक गतिविधि जेष्ठ ८-१४)विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा एसईई परीक्षा सञ्चालन गर्नुपर्र्न सुझाव अध्ययनका क्रममा कार्यदलले प्राप्त गरेको थियो । शिक्षा, विज्ञान तथा …जेष्ठ १४, २०७८
शान्ति निकुञ्ज माविमा अक्सिजनसहित आइसोलेशन केन्द्रकाठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालय मरुमा अक्सिजनसहितको आइसोलेशन केन्द्र स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित …जेष्ठ १३, २०७८
एसइई सञ्चालनको विकल्पबारे कार्यदलले दुई साता भित्र सुझाव पेश गर्नेकोभिड–१९ का कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) बारे कार्यदलले दुई साता भित्र सुझाव पेश गर्ने गरी सुझाव संकालन गर्ने भएको छ । …जेष्ठ १२, २०७८
नयाँ शैक्षिकसत्र सञ्चालनमा हतार नगर्न आग्रहशिक्षा क्षेत्रका विज्ञ र सरोकार भएकाहरुले कोभिड–१९ को महामारीबीच नयाँ शैक्षिक सत्रको सञ्चालन, परीक्षा सञ्चालन, नतिजा प्रकाशन र शैक्षिक नीति तर्जुमाका लागि …जेष्ठ ११, २०७८
पाठ्यसामग्री दर्ता गराउन छुटेका प्रकाशकलाई तीन दिने अवसरपाठ्यक्रम विकास केन्द्रले समयमै राजश्व बुझाएका तर पाठ्यसामाग्री दर्ता गर्न छुट भएका प्रकाशकलाई तीन दिन भित्र पाठ्यसामाग्री पेश गर्न सूचित गरेको छ …जेष्ठ १०, २०७८