विद्यार्थीको विवरण सङ्कलन गर्दै विश्व निकेतन माविवैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले व्यवस्थापना गरेको विद्यार्थी पहिचान तथा वर्गीकरणका आधारमा विश्व निकेतन माध्यमिक विद्यालयले …जेष्ठ २७, २०७७
कुरेर भए पनि उपयुक्त समयमा परीक्षा लिइने : शिक्षामन्त्री पाेखरेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका बेला शैक्षिकसत्र खेर जान नदिने गरी आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता …जेष्ठ २७, २०७७
भारतले ५६ विद्यालय भवन पुनःनिर्माण गरिदिनेभारत सरकारको दुई अर्ब ९५ करोड रुपियाँ आर्थिक सहयोगजेष्ठ २६, २०७७
वैकल्पिक सिकाइ प्रभावकारी बनाउन सेतुको भूमिका स्थानीय तहले खेल्नु पर्नेआर्थिक सर्वेक्षण २०७६ अनुसार मुलुकमा ३५ हजार ५२० विद्यालय सञ्चालनमा छन् । यिनीहरु मध्ये २७ हजार ७०४ सामुदायिक र ६ हजार ८७ निजी विद्यालय सञ्चालनमा छन् । गत …जेष्ठ २६, २०७७
सामुदायिक विद्यालय सुधारको जिम्मेवारी निजीलाई नदिन आग्रहसामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले आगामी आवको बजेटमा उल्लेखित एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको गुणस्तर सुधारको जिम्मेवारी लिने …जेष्ठ २४, २०७७
सामुदायिक विद्यालय सुधारमा अभिभावकको सहयोगको खाँचोदेश विकासको प्रमुख पूर्वाधार शिक्षा हो अझ भन्नू पर्दा गुणस्तरीय शिक्षा हो । शिक्षाको नाममा थुप्रै लगानीमा खोलिएका सिमेन्ट र बालुवाका भवनले मात्र गुणस्तरीय …जेष्ठ २३, २०७७
‘एसईई, कक्षा ११ र १२ को परीक्षाका बारेमा ठूलै निर्णय गर्दैछौँ’आगामी असार १ गतेबाट विद्यालय खोल्न खोजिएका होइनजेष्ठ २२, २०७७
समायोजन भएका विद्यालयलाई सरकारले प्रोत्साहन अनुदान दिनेनेपाल सरकारले दुई वा दुइ भन्दा बढी विद्यालय तथा कक्षाहरु एक आपसमा समायोजन तथा एकीकरण भएमा त्यस्ता विद्यालयलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने भएको छ …जेष्ठ २२, २०७७
अस्पताल भरिएपछि विद्यालय र क्याम्पसमा आइसोलेसनसरकारी तथा निजी अस्पतालमा रहेका आइसोलेसनकक्ष भरिन थालेपछि बागलुङमा विद्यालयमा आइसोलेसन बनाउने विकल्प खोज्न थालिएको छ । यसअघि निर्माण भएका १६ श्ययाका …जेष्ठ २१, २०७७