विद्यालय समायोजन गर्ने आधार तय (निर्देशिकाको पूर्णपाठ)जनसंख्या, भूगोल, आधारभूत पूर्वाभार विकास, दक्ष विषयगत शिक्षकको प्रबन्ध लगायतका आधारमा सरकारले सामुदायिक विद्यालय समायोजन गर्ने भएको छ । नेपाल सरकार, शिक्षा …जेष्ठ २१, २०७७
नयाँ शैक्षिक सत्र तत्काल सुरु हुनुपर्नेवर्तमान विषम परिस्थितिको अध्ययन गरी सरकारले वैकल्पिक माध्यमबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न ढिलाइ गरेको शिक्षक विद्यार्थीलाई इन्टरनेट, टेलिफोन, दुर शिक्षा, शिक्षक घरदैलो गरेरै भए पनि विद्यार्थीको पठनपाठन अवरुद्ध गर्न नहुनेजेष्ठ २०, २०७७
मानिसको तेस्रो आँखा शिक्षाम एक्काइसौं शताब्दीको १४(१५ बर्षको किशोर हुँ। मैले पूर्ण तयारी गरी एसईई परीक्षा दिन नपाएको पनि दुई महिना पुरा भयो । घरभित्रै बसेको पनि …जेष्ठ २०, २०७७
वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिकाको पूर्ण पाठवैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण कार्यक्रमको समन्वय तथा अनुगमन गर्न प्रदेश तथा स्थानीय तहमा समन्वय तथा अनुगमन समितिहरू रहनेछन्जेष्ठ १९, २०७७
नेपालको शिक्षामा सूचना प्रविधिले असमानता बढायो : युनिसेफ/सेभ द चिल्ड्रेनकोभिड–१९ ले नेपालमा रहेका बालबालिकामा गम्भीर असर देखाउन सुरू गरिसकेको छजेष्ठ १९, २०७७
‘निजी विद्यालयलाई सामुदायिक विद्यालयको जिम्मेवारी’बारे शिक्षामन्त्री अनभिज्ञ !सङ्घीय संसद्मा विचाराधीन बजेटमा ‘निजी विद्यालयले कम्तीमा एक सामुदायिक विद्यालयको शैक्षिक सुधारको जिम्मेवारी’ को प्रस्तावबारे अनभिज्ञतासहित शिक्षा, विज्ञान तथा …जेष्ठ १८, २०७७
यस्तो छ वैकल्पिक प्रणालीबाट विद्यार्थीकाे सिकाइ सहजीकरण गर्नेसम्बन्धी निर्देशिकाआवश्यकताअनुसार पुराना पाठ्यपुस्तकको प्रयोग गर्ने व्यवस्था मिलाउनेजेष्ठ १८, २०७७
स्थगित परीक्षाका बारेमा उपयुक्त निर्णय लिइनेः शिक्षामन्त्री पाेखरेलबजेट वक्तव्यको बुँदा नम्बर १६६ मा उल्लिखित व्यवस्था शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रस्ताव नगरिएकोजेष्ठ १८, २०७७
बन्द विद्यालय, बाल मनोविज्ञान र अभिभावकलामो समयदेखि विद्यालय बन्द छ । कहिले खुल्छ हाम्रो स्कुल ? हाम्रो एसईई परीक्षा कहिले हुन्छ ? हाम्रो बोर्ड परीक्षा कहिले हुन्छ ? भन्ने प्रश्नको उत्तरले …जेष्ठ १८, २०७७
जेठ २१ देखि निजी विद्यालयमा भर्नानिजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् ।जेष्ठ १६, २०७७