अक्षरामा स्कूलमा ‘बनौं संस्कारी’ पाठ्यक्रम शुरुअक्षरा स्कुलले ‘बनौं संस्कारी’ पाठ्यक्रम शुरु गरेको छ । उक्त पाठ्यक्रम कार्यान्वयनका लागि सहयोगी पाठ्यपुस्तक आज विमोचन गरिएको छ । सो पाठ्यपुस्तकको वरिष्ठ …भाद्र ३, २०७९
आदेश,नियन्त्रण, चेतावनी र निर्देशन चेपुवामा विद्यार्थीउच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीबाट शुल्क लिन नपाइने फैलाला गर्यो । समाजसेवी, दान दातव्य दिई धर्म गर्न चाहने स्थानीयवासी, …भाद्र ३, २०७९
शुल्क लिन नपाए वीरेन्द्रनगरका सामुदायिक विद्यालय भदौ ७ देखि बन्द हुनेअभिभावकले दिएको शुल्क लिन नपाए आगामी भदौ सात गतेदेखि वीरेन्द्रनगर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको सम्पूर्ण पठनपाठन बन्द गरिने विद्यालय व्यवस्थापन …भाद्र २, २०७९
अदालतको फैसला नमान्ने विद्यालयको अतिरिक्त शुल्क र कागजात अख्तियारको नियन्त्रणमाउच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीबाट शुल्क लिन नपाइने फैलाला गरेको फैसलाको मसी सुक्न नपाउँदै सूर्खेतका विद्यालयले …भाद्र १, २०७९
परिषद्ले दियो केन्द्र अगाडि धर्नासरकारले आफूहरूसँग पटक–पटक गरेका सहमति उल्लंघन गरेको भन्दै देशभरका विद्यालय कर्मचारीले अहिले शिक्षा तथा मानव स्रोत विकास केन्द्र अगाडि धर्नामा बसेका छन् …भाद्र १, २०७९
केन्द्रमा ताला लगाउने विद्यालय कर्मचारीको चेतावनीशिक्षा ताथा मानव स्रोत विकास केन्द्रमा नेपाल विद्यालय कर्मचारी परिषद्ले तालाबन्दी गर्ने कार्यक्रम अघि सरकेका छन् । नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच भएको …श्रावण ३१, २०७९
काठमाडौं महानगरले संघीय सरकारले विद्यालयलाई प्रदान गरेको पैसा दिएनकाठमाडौं महानगरपालिकाले गत शैक्षिक सत्रमा दिवा खाजा, सेनिटरी प्याड, पाठ्यपुस्तक बापतको सम्पूर्ण रकम विद्यालयलाई निकासा नगरेको पाइएको छ । संघीय सरकारले …श्रावण ३१, २०७९
एसईईका परीक्षार्थीले उत्तरपुस्तिकाको प्रतिलिपि लिन चाहनुहुन्छ ?प्रतिविषयको उत्तरपुस्तिकाको प्रतिलिपिका लागि सात सय रुपियाँ राजस्व बुझाउनुपर्ने हुन्छ । त्यसपछि पनिकाले उत्तरपुस्तिकाको फोटोकपी परीक्षार्थीलाई उपलब्ध गराउनेछ ।श्रावण ३०, २०७९
भदौ १५ गते भित्र छात्रवृत्ति विवरण सार्वजनिक गर्न निर्देशनकाठमाडौं महानगरपालिकाको शिक्षा विभागले कक्षा ११ र १२ मा भर्ना भएका कूल विद्यार्थी संख्याको १० प्रतिशतमा नघट्ने भदौ १५ गते भित्र छात्रवृत्ति प्रदान गरेको विवरण …श्रावण २९, २०७९
शैक्षिक संस्था विशुुद्ध हुने कहिले ? (साप्ताहिक शैक्षिक गतिविधि साउन २१–२७)आज मध्यपश्चिम विश्वविद्यालयको सम्पूर्ण कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जफत गरेको छ । शिक्षक छनोट प्रक्रियामा विश्वविद्यालयका केही व्यक्तिले गरेको …श्रावण २७, २०७९