कक्षा १२ को परीक्षामा न्यूनतम ३५ प्रतिशत ल्याउनैपर्ने“न्यूनतम ३५ प्रतिशत हासिल नगर्नेको प्रमाणपत्रमा ननग्रेडेड उल्लेख हुनेछ”श्रावण १३, २०७९
रहरै रहरमा एसईईम्याग्दीका तीन महिलाले ४० वर्षपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । बेनीको उज्यालो वैकल्पिक विद्यालयबाट तीन जना प्रौढहरूले एसईई …श्रावण १२, २०७९
४२ जनाको जीपीए ४.०आज सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४२ जना विद्यार्थीले ४.० जीपीए ल्याएका छन् । ४ लाख ९५ हजार ७५१ परीक्षार्थी मध्ये ४२ जना विद्यार्थीले ४ …श्रावण ११, २०७९
एसईईको नतिजामा माथिल्लो जीपीए र तल्लो जीपीए समूहमा पास हुने विद्यार्थी विगत भन्दा कमराष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजामा उच्च जीपीए ल्याउने विद्यार्थी र …श्रावण ११, २०७९
एसईई नतिजा २०७८ प्रकाशितराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण महाशाखाले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को नतिजा आज सार्वजनिक गरेको छ । परीक्षाको ३ महिनापछि नतिजा …श्रावण ११, २०७९
एसईईमा ननग्रेडेड गर्ने व्यवस्था हटाइयो“यसपटक ३५ प्रतिशतभन्दा कम ल्याउनेलाई ननग्रेडेड गरिदिँदा त्यति न्याय होला जस्तो देखिएन”श्रावण १०, २०७९
सबै विद्यार्थी विरामी पर्न थालेपनि विद्यालय बन्दविद्यार्थीको स्वास्थ्यमा भाइरल ज्वरो तथा रुघाखोकी बढेपछि इलामका विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । केही समयअघि इलाम नगरपालिकाभित्रका विद्यालय बन्द …श्रावण १०, २०७९
एसईईको नतिजा प्रकाशनको अन्तिम तयारीमा बोर्ड, इडियुसञ्जालबाट नतिजा हेर्न सकिनेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशनको अन्तिम तयारीमा पुगेको छ । बोर्ड नतिजा …श्रावण १०, २०७९
साक्षर नेपाल अभियानका लागि प्रस्तावना मागसाक्षर घोषणा हुन बाँकी रहेका स्थानीय तह तथा जिल्लाले साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्नका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रस्तावना माग गरेको छ …श्रावण ९, २०७९
विपन्न लक्षित छात्रवृत्तिका लागि विवरण अद्यावधिक गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहले विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ बमोजिम छात्रवृत्ति रकम उपलब्ध गराउने प्रयोजनका …श्रावण ८, २०७९