एसइई परीक्षा : तनहुँमा एक मात्र महिला केन्द्राध्यक्षचैत ६ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि तनहुँ जिल्लामा एक मात्र महिला केन्द्राध्यक्ष नियुक्त हुनुभएको छ । कूल २४ परीक्षा केन्द्रमध्ये …चैत्र ४, २०७६
एसईईको सम्पूर्ण तयारी सकियोमाध्यमिक शिक्षा परीक्षा (एसईई) आउन अब तीन दिन मात्र बाँकी छ । एसईईको सम्पूर्ण तयारी सकिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले …चैत्र ३, २०७६
विद्यालय भवन बनाउन दश करोड अनुदानदार्चुला, धनुषा र कपिलवस्तुमा नयाँ विद्यालय भवन निर्माणका लागि भारत सरकारले रु १० करोड ७० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । सङ्घीय मामिला तथा सामान्य …चैत्र ३, २०७६
निशुल्क सेनिटरी प्याड व्यवस्थापनका लागि बजेट हस्तान्तरण (बजेटको पूर्णपाठ सहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रत्येक स्थानीय तहमा निशुल्क सेनिटरी प्याड खरिदका वित्तीय हस्तान्तरण गरेको छ । सरकारले गत पुस १५ गतेदेखि सामुदायिक …चैत्र ३, २०७६
प्रधानाध्यापक बन्न नयाँ मापदण्डभरतपुर महानगरपालिकाले प्रधानाध्यापक बन्नका लागि नयाँ आधार तय गरेको छ । सो महानगरपालिकाभित्र रिक्त भएका १९ विद्यालयमा आगामी वैशाख पहिलो साताभित्र प्रधानाध्यापक …चैत्र २, २०७६
एसईईका परीक्षार्थीलाई निःशुल्क सेनेटरी प्याड, कलम र मास्क'सबै परीक्षार्थीलाई अनिवार्यरूपमा मास्क लगाउन भनेका छौँ 'चैत्र २, २०७६
दबाबमा वार्षिक परीक्षा, मारमा विद्यालय तथा विद्यार्थी (साप्ताहिक शैक्षिक गतिविधि फागुन २५ - चैत्र १)दबाबकाबिच विद्यालयहरूले वार्षिक परीक्षा सञ्चालन गरिरहेका छन् । अधिकांश विद्यालयले शनिबार तथा अन्य दिन दैनिक दुई तीन विषयको परीक्षा सञ्चालन गरिरहेका छन् । …चैत्र २, २०७६
एसईई परीक्षाः सबै केन्द्रमा हेल्थ डेस्कआगामी ६ चैतदेखि हुने एसईई परीक्षालाई मध्येनजर गर्दै परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्ने तयारी थालिएको छ । विद्यार्थीको स्वास्थ्य अवस्था, एसईई …फाल्गुण ३०, २०७६
विद्यार्थी वित्तीयका कार्यकारी निर्देशक ढुङ्गेलद्वारा राजीनामाविद्यार्थी वित्तीय सहयोग कोष विकास समितिका कार्यकारी निर्देशक दिवाकर ढुङ्गेलले चैत १ गतेबाट लागू हुने गरी पदबाट राजीनामा दिएका छन् । उनको अझै चार महिना अवधि …फाल्गुण ३०, २०७६
बर्दिवास मेडिकल कलेजको प्रक्रियाले गति लिएपछि उत्साहमहोत्तरी: आफ्नो ठाउँमा मेडिकल कलेजको निर्माण प्रक्रियाले गति लिएपछि बर्दिवास नगरपालिका क्षेत्रमा उत्साह छाएको छ । बर्दिवास मेडिकल कलेजको भौतिकपूर्वाधार …फाल्गुण ३०, २०७६