समयमा नै विवरण नपठाउने विद्यालयको सुविधा कटौती गरिने ( विद्यालयसहित)नमुना विकासका लागि छनोट भई अनुदान प्राप्त गरिरहेका विभिन्न जिल्लाका ३० विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी चैत्र ७ गते भित्र हालसम्मको …फाल्गुण ३०, २०७६
तत्काल विद्यालय बन्द गर्न सांसदहरुको मागप्रतिनिधि सभाका सांसदहरुले तत्काल विद्यालय बन्द गर्न माग गरेका छन् । विश्व स्वास्थ्य संगठनले समेत कोरोना भाइरस महामारीका रुपमा फैलिएको भन्दै विद्यालय …फाल्गुण २९, २०७६
पाठ्यक्रम विवादः सातदिनभित्र प्रतिवेदन पेश गर्न निर्देशनगणित, कम्प्यूटर लगायतका विषयलाई अनिवार्य विषय गराउनुपर्ने दवाव बढेपछि पाठ्यक्रम विवाद सन्दर्भमा पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा देखिएको समिती गठन …फाल्गुण २८, २०७६
अनावश्यक इन्ट्रान्स, तोकिएकै पसलबाट किताब किन्न दबाबनिजी शैक्षिक संस्थाहरुले विद्यार्थी भर्ना अभियानका लागि सार्वजनिक सूचना जारी गरीसकेका छन् । काठमाडौंसहित देशभरका केहि निजी विद्यालयहरुले भर्ना आह्वान गरेका …फाल्गुण २८, २०७६
विद्यालयमा पानी शुद्धीकरण मेशिन जडानः शिक्षक विद्यार्थी खुशीगोरखाको पालुङटार नगरपालिका–४ लुइँटेलमा स्थित श्री अमरज्योति जनता माध्यमिक विद्यायलमा करिब रु ५० लाखको लागतमा पानी शुद्धीकरण मेशिन जडान गरिएको छ । विद्यालयमा …फाल्गुण २८, २०७६
रु.२५ लाखको परियोजना प्रस्ताव विद्यालयसंग केन्द्रले माग्योतपाईँको विद्यालयमा प्रयोगशाला छैनन् भने आगामी वर्षको उपलब्धी सुधारका लागि छिट्टै शिक्षा तथा मानव स्रोत केन्द्रमा परियोजना प्रस्ताव पेस गरिहाल्नुस् । चालु …फाल्गुण २७, २०७६
त्रिभुवन विश्वविद्यालयको परीक्षा यथावत्त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा …फाल्गुण २७, २०७६
कोरोना भाइरस प्रभावः अधिकांश विद्यालयको आजदेखि वार्षिक परीक्षा सुरुअधिकांश निजी तथा सामुदायिक विद्यालयहरुले आजदेखि वार्षिक परिक्षा सञ्चालन गर्दैछन् । कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि …फाल्गुण २७, २०७६
काभ्रे बहुमुखी क्याम्पसमा एक महिनादेखि तालाबन्दीएक महिनादेखि बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन …फाल्गुण २७, २०७६