‘शुल्क’ मिनाहाः सरकारको आलोकांचो निर्णयनीजि विद्यालयहरुले चैत महिनासम्मको ‘शुल्क’ उठाइसकेका छन् । तर, सरकारले भने एक महिनाको शुल्क मिनाह भएको घोषणा गरेको छ । अभिभावकहरु सरकारले भनेको कुरामा मेल …चैत्र १८, २०७६
धर्यताका साथ विपत्तिको सामना गरौंदेश विषम परिस्थितिमा छ । देश मात्र होइन अहिले विश्वमा नै कोरोना भाइरस (कोभिड–१९) को …चैत्र १३, २०७६
सामुदायिक विद्यालयले राष्ट्रप्रेम गर्न सिकाउँछपेसा कर्म धर्म हो । पैसा जीवन निर्वाहका लागि चाहिने अतिरिक्त स्रोत हो । सेवाभाव नै सन्तुष्टि हो । सानैदेखि उनको एउटै सपना थियो असल शिक्षक बन्ने । यो बाहेक …चैत्र १०, २०७६
ओझेलमा परेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमसरकारले निर्धारण गरेको आर्थिक वर्ष सकिने लाग्दा पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका कतिपय कार्यक्रम अझै लागु हुन सकेका छैन् । सरकारले एक …चैत्र १०, २०७६
‘शिक्षा विकास तथा समन्वय इकाइ खारेज गर्दा समस्या हुँदैन’“परीक्षा सकिएको भोलिपल्टको परीक्षार्थी जस्तो अनुभव गरिरहेको छु । उन्मुक्ति, आजादी, स्वतन्त्रता भाको जस्तै अनुभूति छ” निजामति सेवामा ३० वर्ष बिताएर भर्खरै …चैत्र ९, २०७६
कोभिड–१९ : बढैयाताल गाउँपालिकाले जनचेतना फैलाउन शिक्षक परिचालन गर्नेकोभिड–१९ विरुद्ध जनचेतना फैलाउन बढैयाताल गाउँपालिकाले स्वयंसेवकका रुपमा शिक्षक परिचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष लालबहादुर …चैत्र ९, २०७६
सूचना प्रविधि प्रयोगशाला विद्यालयमा बनेपछि विद्यार्थी खुशीदाङको विकट राजपुर गाउँपालिका–२ बेलास्थित जनज्योति माध्यामिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी) सञ्चालनमा ल्याइएको छ । राजपुरमै पहिलोपटक उक्त …चैत्र ९, २०७६
एकै दिन नक्कली प्रमाणपत्र सम्बन्धी ७ वटा मुद्दाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन नक्कली प्रमाण सम्बन्धी ६ ओटा मुद्दा आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ । मुद्दा पर्नेहरूमा शिक्षक, …चैत्र ७, २०७६
कोरोना जोखिमः निर्णय मिच्दै हाजिर गर्न उर्दीकोरोना भाइरस(कोभिड–१९) जोखीमलाई मध्यनजर गर्दै सरकारले भेला नहुने भनेपनि काठमाडौं महानगरपालिकाले भने शिक्षकलाई हाजीरी गर्न उर्दी जारी गरेको छ …चैत्र ७, २०७६