शिक्षकको पोशाक मत सर्वेक्षण केही समयपछि बन्द हुँदैशिक्षकको पोशाकका विषयमा नेपाल शिक्षक महासंघले सामाजिक सञ्जालमा गरेको मत सर्वेक्षणको पछिल्लो नतिजाअनुसार सूटतर्फ मरुन प्रथम, फिका निलो द्वितीय, कालो तृतीय, …फाल्गुण ३०, २०७६
शिक्षकको नयाँ ड्रेस भोलि छनोट हुनेशिक्षकको नयाँ ड्रेस भोलि छनौट हुने भएको छ । शिक्षकहरूले सामाजिक सञ्जालमा गरेको भोटिङका आधारमा शिक्षकको ड्रेस छनौट हुने भएको हो । नेपाल शिक्षक …फाल्गुण २९, २०७६
तत्काल विद्यालय बन्द गर्न सांसदहरुको मागप्रतिनिधि सभाका सांसदहरुले तत्काल विद्यालय बन्द गर्न माग गरेका छन् । विश्व स्वास्थ्य संगठनले समेत कोरोना भाइरस महामारीका रुपमा फैलिएको भन्दै विद्यालय …फाल्गुण २९, २०७६
पाठ्यक्रम विवादः सातदिनभित्र प्रतिवेदन पेश गर्न निर्देशनगणित, कम्प्यूटर लगायतका विषयलाई अनिवार्य विषय गराउनुपर्ने दवाव बढेपछि पाठ्यक्रम विवाद सन्दर्भमा पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा देखिएको समिती गठन …फाल्गुण २८, २०७६
अनावश्यक इन्ट्रान्स, तोकिएकै पसलबाट किताब किन्न दबाबनिजी शैक्षिक संस्थाहरुले विद्यार्थी भर्ना अभियानका लागि सार्वजनिक सूचना जारी गरीसकेका छन् । काठमाडौंसहित देशभरका केहि निजी विद्यालयहरुले भर्ना आह्वान गरेका …फाल्गुण २८, २०७६
नक्कली प्रमाणपत्रले बने प्रधानाध्यापक, १९ वर्षसम्म कसैले पत्तै पाएनभूमिराज प्राथमिक विद्यालय डडेल्धुराका प्रधानाध्यापक कलापति देवी अवस्थीले नक्कली प्रमाणपत्र लिएर नियुत्ति लिएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको …फाल्गुण २७, २०७६
काभ्रे बहुमुखी क्याम्पसमा एक महिनादेखि तालाबन्दीएक महिनादेखि बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन …फाल्गुण २७, २०७६
शिक्षक अध्यापन अनुमति पत्र नै नक्कलीश्री युवा प्र्राथमिक विद्यालय गोइठी टिकुलिया महोत्तरीमा कार्यरत महिला शिक्षकले नक्कली शिक्षक अध्यापन अनुमति पत्रका भरमा राहात अनुदान कोटामा ९ वर्षदेखि शिक्षण …फाल्गुण २५, २०७६
विद्यार्थीको हात ब्लेडले चिर्न लगाउने महिला शिक्षक पक्राउकाठमाडौँको जडिबुटीस्थित जागृति एकेडेमीले कम नम्बर ल्याएको भन्दै विद्यार्थीलाई आफ्नै हात ब्लेडले चिर्न लगाएर निर्मम सजाय दिने महिला शिक्षकलाई सोधपुछ गर्न …फाल्गुण २४, २०७६
उपकुलपति नियुक्तिले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय लयमा फर्किने आशाकञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय साढे नौ महिना तालाबन्दीको शिकार बन्यो । नेपाल विद्यार्थी सङ्घदेखि …फाल्गुण २२, २०७६