नक्कली प्रमाणको आरोपमा शिक्षक विरुद्ध मुद्दा दायरअख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको घोडाघोडी नगरपालिका–२ स्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको …आश्विन १२, २०८०
राहत शिक्षकको आन्दोलन फिर्ता (सहमतिपत्रसहित)आन्दोलनरत राहत शिक्षक र सरकारबीच छ बुँदे सहमति भएको छ ।आश्विन १२, २०८०
शिक्षक आन्दोलन र शिक्षानेपालमा शिक्षक आन्दोलन कहिलेदेखि सुरु भयो र कहिलेसम्म चलिरहन्छ कुनै अनुमान गर्न सकिँदैन । एउटा कुरा चाहिँ के सत्य हो भने जबसम्म शिक्षकहरुले पेसागत हकहीतका …आश्विन १२, २०८०
बालविकास सहजकर्तालाई वार्तामा आफ्नो माग नउठ्ला कि भन्ने चिन्ताआज शिक्षक महासंघ र सरकारका विच भएको सहमतिपछि आन्दोलनरत शिक्षकहरूको वार्ता हुँदैछ । गत असोज पाँच गते भएको सहमतिपछि आन्दोलनलाई निरन्तरता दिएका शिक्षकहरूले आज …आश्विन १२, २०८०
राहत शिक्षक र शिक्षा मन्त्रीविच भोलि औपचारिक वार्ता हुनेगत असोज ३ गतेदेखि निरन्तर आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबिच भोलि बिहान बार्ता हुने भएको छ । राहत शिक्षकलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री …आश्विन ११, २०८०
प्रहरी हस्तक्षेपप्रति महासंघको आपत्तिनेपाल शिक्षक महासंघले आज शान्तिपूर्ण आन्दोलनमा भएको प्रहार हस्तक्षेपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले विज्ञप्ति जारी …आश्विन १०, २०८०
आजको प्रदर्शनमा शिक्षक घाइते, माग सम्बोधन गरेर ऐन बन्छ भण्डारीगायत्री खनालले लेख्छन्, ‘नेपाल शिक्षक महासंघ कहाँ छ ? सम्झौता गरेपछि सम्झाएर चित्त बुझाउने प्रयत्न गर्नुपर्दैन ? काठमाडौं बोलाएर बिचमै छोडिएका शिक्षक साथीहरूले यसरी पिटाइ खाँदा केही बोल्नुपर्दैन ? भेट्नुपर्दैन ? खोइ अभिभावकत्व ?’आश्विन १०, २०८०
शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउन पत्राचारशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउन आग्रह गरेको छ । अर्थ मन्त्रालयलाई पत्र लेख्दै शिक्षकलाई समान तहको निजामती …आश्विन ९, २०८०
शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राईशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएको छबुँदे सहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताए । …आश्विन ६, २०८०
यसरी भयो सरकार र शिक्षक विच सहमतिसरकार र आन्दोलन रत शिक्षक विच आज साझ भएको वार्तामा सहमति भएको छ । विद्यालय शिक्षा विधेयक, २०८० मा असन्तुष्टि जनाउँदै शिक्षकहरूले गत असोज ३ गतेदेखि …आश्विन ५, २०८०