सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षाशास्त्रमा विशिष्ट विद्यार्थी आवश्यकशिक्षक सेवा आयोग नियमावली, एघारौं संशोधन २०७८ (पुष १९ को एघारौं संशोधन) ले शिक्षकको लागि शिक्षा शास्त्र तथा शिक्षा सम्बन्धी तालिमलाई विशेष महत्व दिइएको थियो …श्रावण १२, २०८०
निमावि लाइसेन्सका लागि आवेदन मागशिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रका लागि आवेदन माग गरेको छ । आयोगको साउन ४ गतेको निर्णयानुसार शिक्षक सेवा आयोग नियमावली …श्रावण ११, २०८०
ईसीडीका अभिभावकलाई अभिभावकक शिक्षा प्याकेज कार्यान्वयन गर्न निर्देशन (सन्दर्भ पुस्तिका सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्र (प्रारम्भिक विकास शाखा) ले सबै स्थानीय तहलाई अभिभावक शिक्षा प्याकेज कार्यान्वयन गर्न निर्देशन दिएको छ । सबै …श्रावण ६, २०८०
माविको खुला तर्फ तृतीय श्रेणीको विज्ञापन पुस–माघमा गर्ने (कार्यतालिकासहित)शिक्षक सेवा आयोगले २०८०–८१ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले माविको खुला तर्फ तृतीय श्रेणीको विज्ञापन पुस–माघ, निम्नमाध्यमिक तहको …श्रावण ५, २०८०
बूढानीलकण्ठका विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिनेबूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन खुलाएको छ । नगरपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक …श्रावण ४, २०८०
आन्दोलनरत हिस्टुन र सरकार विच १६ बुँदे सहमतिमाध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) संग शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले १६ बुदे सम्झौता गरेको छ । असार १२ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै …श्रावण २, २०८०
बागमतीका शिक्षक बढुवा (नामावलीसहित)शिक्षक सेवा आयोगले बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, बागमती प्रदेश हेटौंडाले प्राथमिक तह द्वितीय श्रेणीमा शिक्षक बढुवा गरेको छ …आषाढ ३१, २०८०
शिक्षा मन्त्रीलाई विद्यालय कर्मचारीले बुझाएको प्रतिवेदनमा के छ ? (हेर्नुहोस् प्रतिवेदनसहित)३९ औं दिन सम्म अनसन बसेका विद्यालय कर्मचारीले प्रतिवेदन कार्यान्यवन गर्ने सर्तमा आन्दोलन फिर्ता लिएका छन् । प्रतिवेदन आजै शिक्षा मन्त्रीलाई बुझाइएको छ । …आषाढ २६, २०८०
फेरी सहमति गर्दै विद्यालय कर्मचारीको आन्दोलन स्थगितसामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले विगत ३९ दिनदेखि जारी राखेको रिले अनशन स्थगित गरेका छन्। कर्मचारीहरूले सरकारसँग भएको वार्तामा तयार …आषाढ २६, २०८०
घुस सहित प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउशिक्षा सदन माध्यमिक विद्यालय विराटनगरमा कार्यरत शिक्षक रामचन्द्र मण्डलले शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले …आषाढ २६, २०८०