राप्ती नगरपालिका ११ जना बालविकास सहजकर्ता विस्थापितचितवनको राप्ती नगरपालिकाले भदौ एक गतेदेखि लागु हुने गरी ११ जना बाल विकास सहजककर्ता (ईसीडी शिक्षक) लाई विस्थापित गरेको छ । नगरपालिकाले नयूनतम शैक्षिक …भाद्र ३, २०८०
शिक्षक कर्मचारीले बुझाए सांसदलाई ज्ञापनपत्रशिक्षक कर्मचारीले शुक्रबार आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदलाई आफ्ना मागबारे ध्यानाकर्षण गराएका छन् । नेपाल शिक्षक महासंघको पूर्वनिर्धारित कार्यक्रम …भाद्र १, २०८०
प्रधानाध्यापकको सक्षमता प्रारुपका लागि सुझाव माग (प्रारुप सहित)प्रधानाध्यापकको सक्षमता प्रारुप, २०८० मा सुझाव भए एक हप्ताभित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउने केन्द्रले सूचना जारी गरेको छ । विद्यालय …श्रावण २९, २०८०
शिक्षकले ७५३ पालिकामा धर्ना सहित ज्ञापन पत्र बुझाएदेशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले आज ७५३ पालिकामा धर्ना सहित ज्ञापन पत्र बुझाएका छन् । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न …श्रावण २८, २०८०
घोराही उपमहानगरपालिका ९३ विद्यालयमध्ये चौधमा महिला प्रधानाध्यापकघोराही उपमहानगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन् । घोराही–१ मा रहेको श्री सरस्वती …श्रावण २८, २०८०
शिक्षक दलको सदस्य बन्न नपाउने, महासंघ अध्यक्षलाई चाहीँ छुट हो !सर्वोच्च अदालतले २०७९ चैत्र १४ गते र उच्च अदालत पाटनले २०७९ जेठ ४ गते शिक्षकलाई दलमा सहभागी हुने नपाउने आदेश गरेको थियो । सोही आदेश कार्यान्यन गर्न शिक्षा …श्रावण २८, २०८०
विजय स्मारकमा यसरी गरियो रकम पचशिक्षकले २०७८ साल वैशाखदेखि माघसम्म घरबाटै अनलाइन कक्षा सञ्चालन गरिएको भन्दै आफूहरुले खाजा नखाएको र खाजावापत भत्ता पनि नलिइएको भनी लिखित निवेदन दिएका छन् ।श्रावण २७, २०८०
प्राविधिक विषयमा शिक्षक प्रधानाध्यापकलाई तालिमसामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई काठमाडौँ महानगरपालिकाले प्राविधिक विषयका चार क्षेत्रमा अभिमुखिकरण सुरु गरेको छ । रोबोटिक्स, कृतिम …श्रावण २७, २०८०
नेपाल शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिकनेपाल शिक्षक महासंघले पहिलो चरणको आन्दोलनका कार्यक्रम् सार्वजनिक गरेको छ । महासंघले पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । महासंघले अहिले …श्रावण २६, २०८०
शिक्षक महासंघले भोलि आन्दोलन औपचारिक रुपमा घोषणा गर्नेनेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ । आन्दोलन परिचालन समितिको वैठक सम्पन्न भएको र नयाँ चरणको आन्दोलन भोलि पत्रकार सम्मेलन मार्फत् …श्रावण २५, २०८०