छिपहरमाई गाउँपालिकामा करारमा शिक्षक नियुक्त गरिँदैपर्साको छिपहरमाई गाउँपालिकाले निर्वाचनको दिन नजिकिँदै गर्दा करार सेवामा शिक्षक भर्ना गरेको पाइएको छ । गाउँपालिकाले गत भदौ २५ गते गरेको विज्ञापनका आधारमा …मंसिर २, २०७९
दल, सरकार र आयोगलाई शिक्षकका मुद्दा नै थाहा छैन कि सम्बोधन गर्न नै चाहँदैनन् !व्यवहारिक कार्यान्वयन स्थल विद्यालय तथा कक्षाकोठाको सम्पूर्ण जिम्मेबारी पाएका शिक्षकलाई उपेक्षा गरेर दल तथा सरकारले कस्तो राज्य निर्माण गर्छन् सोच्ने बेला पक्कै आएको छ ।कार्तिक ३०, २०७९
बागमतीमा मावि शिक्षक बढुवा (नतिजा सहित)शिक्षक सेवा आयोगले कार्य सम्पादन मूल्याङ्कनको आधारमा बागमती प्रदेशको माध्यमिक तह द्वितीय श्रेणी शिक्षक बढुवा गरेको गरेको छ । शिक्षक सेवा आयोग, …कार्तिक २९, २०७९
लुम्बिनी प्रदेशका प्रावि र निमाविका शिक्षक बढुवा (नतिजासहित)शिक्षक सेवा आयोगले कार्य सम्पादन मूल्याङ्कनको आधारमा निम्न माध्यमिक तह द्वितीय श्रेणी र प्राथमिक तह प्रथम श्रेणीको लुम्बिनी प्रदेशको शिक्षक बढुवा गरेको छ …कार्तिक २८, २०७९
पञ्चकन्या प्राविका प्रधानाध्यापकलाई स्पष्टीकरण मागशंखुवासभा धर्मदेवी–३, ओख्रेका पञ्चकन्या प्राथमिक विद्यालयका प्रधानाध्यापकले फेसबुक पेजमार्फत मत मागेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण पत्र लेखेको छ …कार्तिक २७, २०७९
माध्यमिक तहको नतिजाले सिर्जना गरेको डरलाग्दो दृश्ययसपटक सिफारिस नभएका ३७० जनाका लागि आगामी पटक पुनः विज्ञापन आह्वान गरिनेकार्तिक २६, २०७९
आयोगले रिक्त दरबन्दी विवरण नपाउँदा बार्षिक कार्यतालिका प्रभावित हुने आशंकाशिक्षक सेवा आयोगको बार्षिक कार्यतालिका रिक्त दरबन्दी विवरण समयमा नै नपाउँदा प्रभावित हुने देखिएको छ । बार्षिक कार्यतालिका अनुसार तीनै तहका लागि विज्ञापन …कार्तिक २२, २०७९
शिक्षक पदस्थापना गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतियोगिता मार्फत् सिफारिस भएका शिक्षकको नियुक्ति तथा पदस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको …कार्तिक २२, २०७९
प्रत्यक्ष चुनाबी कार्यक्रममा सहभागी शिक्षकसंग स्पष्टीकरण मागसरकारी कर्मचारी र शिक्षक प्रचारप्रसारमा सम्लग्न भए कारबाही गर्ने भन्दै निर्वाचन आयोगले गत असोज २५ गते सार्वजनिक रुपमा विज्ञप्ति जारी गर्यो । आयोगले …कार्तिक १७, २०७९
छनोट भएका शिक्षकको नियुक्ति सिफारिसशिक्षक सेवा आयोगले छनोट गरेका माध्यमिक तहका शिक्षकको नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस पठाएको छ । आयोगका सूचना अधिकारी सुदर्शन …कार्तिक १५, २०७९