शिक्षक अस्पताल भरतपुरमाभरतपुर महानगरपालिका वडा नम्बर १५, भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्ने निर्णयमाघ १७, २०७८
विद्यालय तत्काल खोल (साप्ताहिक शैक्षिक गतिविधि माघ ८–१४)निजी विद्यालय सञ्चालकको छाता सङ्गठनहरुले सरकारलाई तत्काल विद्यालय खोल्न सुझाव दिएका छन् । कोरोना विरुद्धको खोप लगाइ सकेका विद्यार्थीहरुलाई भौतिक उपस्थितिमा …माघ १६, २०७८
शिक्षक सेवा आयोगले विज्ञका लागि लागू गर्यो आचारसंहिताकामकारवाहीलाई निष्पक्ष, स्वतन्त्र र गोपनीय बनाउने अपेक्षा गरिएकोमाघ १४, २०७८
शिक्षक सेवा आयोगले आचारसंहिता लागु गर्यो (आचार संहिता सहित)शिक्षक सेवा आयोगले आचारसंहिता, २०७८ जारी गरेको छ । आयोगले आफ्नो काम कारबाहीलाई चुस्त दुरुस्त तथा प्रभवकारी बनाउन आचारसंहिता, २०७८ माघ १३ गते …माघ १४, २०७८
आन्तरिक प्रतिस्पर्धाका लागि शिक्षकलाई सहजीकरण गर्न निर्देशनशिक्षक सेवा आयोगले आज गरेको आन्तरिक विज्ञापनका लागि आवश्यक सहयोग र सहजीकरण गर्न ७७ ओटै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।माघ १२, २०७८
शिक्षामन्त्रीले सार्वजनिक गरे सुधार र उपलब्धिसबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गरिनेछमाघ ९, २०७८
निमाविको फारम भर्ने म्याद थपशिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अनलाइन दरखास्त फाराम भर्ने सिंगल दस्तुरको अन्तिम म्याद दुईदिन थप गरेको छ । पूर्वनिर्धारित …माघ ७, २०७८