शिक्षकलाई किताबखानाको अनुरोध– सकभर अहिले सेवा लिन नआउनूकोरोना सङ्क्रमण बढेसँगै सेवाग्राहीको सङ्ख्या घट्दै गएको छमाघ ६, २०७८
शिक्षक अस्पतालका लागि भरतपुरमा जग्गा पहिचानशिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन समितिले चितवनको भरतपुर महानगरपालिका–१५, भगवानपुरमा जग्गा पहिचानसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र …माघ ५, २०७८
प्राथमिक तहका ९ जिल्लामा दरबन्दी थपशिक्षक सेवा आयोगले विभिन्न नौ. जिल्लामा प्राथमिक तहको खुला विज्ञापनका लागि पद थप गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दरबन्दी थप गरेका जिल्लाहरुमा …माघ ५, २०७८
शिक्षक सेवा आयोगले उठायो सवा ११ करोड रुपियाँशिक्षक पदको बढुवाका लागि आगामी सातामा सार्वजनिक सूचना जारी गर्ने याेजनामाघ ३, २०७८
सूर्यविनायकमा ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रमभक्तपुरको सूर्यविनायक नगरपालिकाले एक विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप कार्यक्रम’ सुरु गरेको छ । सूर्यविनायक–८ सिपाडोलको गणेश माध्यमिक विद्यालयले सो …पौष ३०, २०७८
सहजकर्ता, परिचालक र कर्मचारीलाई मासिक १५ हजारपाल्लाको तानसेन नगरपालिकाले बालविकास सहजकर्तालाई मासिक रु. १५ हजार पारिश्रमिक उपलब्ध गराउन थालेको छ । विद्यालयका सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र …पौष २९, २०७८
शिक्षक अस्पताल भरतपुरमा प्रस्तावसमितिले चितवनसँगै मकवानपुरको चित्लाङ र भक्तपुरको जगती र गुन्डुलाई सम्भावित भन्दै प्रस्ताव गर्दैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न …पौष २६, २०७८
पाँच वर्षमा शिक्षक सरुवाको प्रस्तावशिक्षक होइन, अनुदान देऊ हामीले चाहेको गुणस्तर दिन सक्छौँपौष २४, २०७८
कहिल्यै सम्झौता, कहिले विद्रहको चक्र त्रिविमा (साप्ताहिक शैक्षिक गतिविधि पुस १७–२३)त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा विगत लामो समयदेखि घुम्दै आएको छ …पौष २३, २०७८
अदालतको आदेश कार्यान्वयन नगरे अवहेलनाको मुद्धा प्रभावित हुनेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले चार जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई अदालतको आदेश कार्यान्वयन गर्न पुनः निर्देशन दिएको छ । सिन्धुपाल्चोक, …पौष २२, २०७८