नियमावली संशोधन भए लगत्तै शिक्षक सेवा आयोगले विज्ञापन गर्नेपदाधिकारी नियुक्त भएसंगै बर्सौंदेखि रोकिएर रहेको शिक्षक छनोट र अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाको तयारीमा जुटेको छ । शिक्षक सेवा आयोग नियमावलीमा …भाद्र १, २०७८
शिक्षक महासंघको आन्दोलन नयाँ मोडका साथ उत्कर्षमा लानेः तुलाधरनेपाल राष्ट्रिय शिक्षक महासंघको जारी आन्दोलन नयाँ मोडका साथ उत्कर्षमा लगिने नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय समितिबाट कार्यबाह अध्क्षयमा सिफारिस भएकी …श्रावण ३१, २०७८
एकमुष्ट अनुदानका लागि प्रस्ताव पेश गर्न छुट भएका विद्यालयहरुको विवरण पेश गर्न निर्देशन, शिक्षकको आन्तरिका बढुवाको लागि विवरण मागवार्षिक एकमुष्ट अनुदानका लागि प्रस्ताव पेश गर्न छुट भएका विद्यालयहरुको विवरण पेश गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई तोकिएको आधार पुगेका सार्वजनिक …श्रावण २९, २०७८
प्रधानाध्यापकको खोर्सानी खेतीसरकारी कर्मचारी अन्य पेशा तथा व्यवसायमा आवद्ध हुँदैनन् । सरकारी काममा नै समय बिताउने अधिकांश कर्मचारी साँझ बिहान अध्ययन तथा घरायसी काम गर्न रुचाउँछन् तर …श्रावण २९, २०७८
गैर कानुनी रुपमा पाठ्य सामाग्री छपाई गर्ने प्रकाशन गृह कारबाहीमा (साप्ताहिक शैक्षिक गतिविधि साउन २३–२९)पाठ्यक्रम विकास केन्द्रले अनुमति नलिई कक्षा १२ को पाठ्यसामाग्री छपाई गर्ने प्रकाशन गृहलाई कारबाही गर्ने भएको छ । केन्द्रको अनुमति नै नलिई पाठ्य सामग्री छापेर …श्रावण २९, २०७८
शिक्षक महासंघको कार्यक्रममा प्रहरीद्वारा हस्तक्षेपनेपाल शिक्षक महासंघको पूर्वनिर्धारित चौथो चरणको आजको कार्यक्रम सुरु नहुँदै प्रहरीले हस्तेक्षेप गरेरको छ । महासंघको चरणबद्ध आन्दोलन अनुसार आज बालुवाटारमा धर्ना …श्रावण २९, २०७८
शिक्षक पदमा खुला विज्ञापन गर्न आयोगले काम थाल्योआगामी असोजसम्ममा खुलाका लागि विज्ञापन आह्वान गर्ने योजना बनाएका छौँश्रावण २६, २०७८
निसर्त करार पाइने भएपछि त्रिविको ताला खुल्यो (साप्ताहिक शैक्षिक गतिविधि साउन १६-२२)त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसमा कार्यरत आंशिक शिक्षक सेवा प्रवेश गरेको एक वर्ष पछि विना सर्त करार हुन पाउने सहमति भएपछि त्रिविका पदाधिकारी …श्रावण २२, २०७८
शिक्षकका माग सम्बोधन नभए लाखौं शिक्षक सडकमा आउनेनेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सरकारले आफ्ना ३४ सुत्रीय माग पुरा नगरे लाखौं शिक्षक सडकमा आएर निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् । …श्रावण २२, २०७८