नियोजित तरिकाले चरित्र हत्या गर्न खोजियोः सदस्य रिमालउनले यो विषयमा आफ्नो चरित्र हत्या गर्न खोजिएको भनेर पन्छिएको भए पनि पहुँचका आधारमा अख्तियारको सिफारिस नै ढाकछोप गरियो ।श्रावण २१, २०७८
शिक्षक सेवा आयोगले पूर्णता पायो, आयोगले छिट्टै प्रतिस्पर्धाका लागि विज्ञापन गर्नेरिक्त भएको एक वर्ष पुग्नलाग्दा शिक्षक सेवा आयोगले पूर्णता पाएको छ । सरकारले रिक्त रहेको अध्यक्ष पदमा पूर्व सचिव मधुप्रसाद रेग्मीलाई र तथा सदस्यमा नन्दकुमारी …श्रावण १९, २०७८
पेन्सनपट्टा बनाइसकेका शिक्षक अब काठमाडौँ धाउनुपर्दैनअब यता आउनुपर्दैन । जिल्लाबाटै गर्न सकिनेछश्रावण १८, २०७८
शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिमा पुनः चलखेल (साप्ताहिक शैक्षिक गतिविधि साउन ९–१५)करिब एक वर्ष अगाडिदेखि पदाधिकारी विहीन भएको शिक्षक सेवा आयोगमा यो हप्ता पनि पदाधिकारी नियुक्त हुन सकेनन् । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पालामा …श्रावण १५, २०७८
आर्थिक वर्ष २०७८–७९ को बजेट कार्यान्वयन गर्न केन्द्रले ७७ एकाईलाई निर्देशन दियो (पूर्णपाठ सहित)विनियोजन अध्यादेश, २०७८ अनुसार आर्थिक वर्ष २०७८–७९ का लागि तहाँ र अन्तर्गतका निकायहरूलाई विभिन्न उपशीर्षकहरूमा छुट्टयाइएको रकमको प्रचलित कानून बमोजिम खर्च …श्रावण १३, २०७८
शिक्षक सेवा आयोगले पूर्णता पाएन, शिक्षकलाई प्रधानमन्त्री देउवाले ढाँटेपूर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो पक्षका मान्छेको सिफारिस नपरेको भन्दै सो सिफारिसलाई हस्क्षेपपूर्ण तरिकाले आलटाल गर्दै आएका थिए ।श्रावण ११, २०७८
शिक्षक संघको स्पष्टीकरण पत्रले सामाजिक सञ्जालमा चर्चा जमायोनेपालमा १७ प्रकार शिक्षक छन् । विद्यालय शिक्षाको संरचना आधारभूत तह र माध्यमिक भए पनि अझै तहगत रुपमा तीन तह, तीन श्रेणीका शिक्षक छन् । नेपालमा जति प्रकारका …श्रावण ८, २०७८
शिक्षक महासंघको तीन घण्टा धर्ना मण्डलामानेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर मण्डलामा आज तीन घण्टा धर्ना दिएको छ । महासंघको पूर्व घोषित चौँथो चरणको कार्यक्रम अनुसार शिक्षकहरुले आज विहान १० …श्रावण ८, २०७८
यो वर्ष पनि एसईईमा जीपीए ४ ल्याउनेको संख्या बढ्ने (साप्ताहिक शैक्षिक गतिविधि साउन २-८)यो हप्ता विद्यालयले कक्षा १० को २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्याङ्कन गर्दा आफूखुसी तथा विद्यार्थीको आर्थिक अवस्थाका आधारमा अङ्कन गरेको …श्रावण ८, २०७८