सांसद ढकालले गरे आत्मआलोचनामेरा भनाईले समस्त शिक्षक तथा गुरु वर्गको आत्मसम्मानमा ठेस पुग्न गएको भए आत्मआलोचित भएको व्यहोरा सम्पुर्णमा अनुरोध गर्दछुश्रावण १९, २०८१
प्राविको सामान्य परीक्षाको नतिजा सार्वजनिक, विषयगत परीक्षा भदौ २९ गते हुने (नतिजासहित)शिक्षक सेवा आयोगले गत असार २२ गते लिएको प्राथमिक तह तृतीय श्रेणी खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा नियमावली २०५७ को नियम …श्रावण १४, २०८१
रिक्त दरबन्दी विवरण पठाउन पुनः निर्देशन (सूचनासहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दी विवरण पठाउन पुनः निर्देशन दिएको छ । केन्द्रले विवरण पठाउन बाँकि सबै शिक्षा विकास तथा …श्रावण ११, २०८१
लाइसेन्सको विज्ञापन साउन अन्तिम साता हुने, प्राविको उत्तर पुस्तिका परीक्षण सुरुशिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन साउन अन्तिम साता गर्ने भएको छ । आयोगले हालै प्रकाशन गरेको कार्यतालिका अनुसार साउनको अन्तिम …श्रावण ३, २०८१
शिक्षक सेवाआयोगले पहिले लाइसेन्सको विज्ञापन गर्ने (कार्यतालिकासहित)शिक्षक सेवा आयोगले अघिल्लो वर्ष विज्ञापन गर्न नसकेको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन साउनमा गर्ने गरी बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ …श्रावण २, २०८१
ब्राइट किन्डरवर्ल्डलाई पुरस्कारकाठमाडौंको नैकापस्थित ब्राइट किन्डरवर्ल्डले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । किन्डरवर्ल्डले करिकुलम विकासमा ‘गिजुभाइ बधेका ईसीसीई …आषाढ ३२, २०८१
निर्देशिका संशोधन गर्दा बोर्डलाई पत्तै दिइएन“अब पनि शिक्षकले पुगेन, भएन भन्ने थाङ्ने कुरा गरिरहने होइन । शिक्षक बुद्धिजीवी हुन् । उनले धेरै तरिकाबाट सिकाइ सुधार्ने अभ्यास थाल्नुपर्छ ।”आषाढ ३०, २०८१
नक्कली अध्यापन अनुमतिपत्र र दुई ओटा नागरिकता प्रयोग गरेको आरोपमा शिक्षक विरुद्ध मुद्दा दायरनक्कली अध्यापन अनुमतिपत्र र दुई ओटा नागरिकता प्रयोग गरेको आरोपमा विशेष अदालतमा शिक्षक विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज …आषाढ २६, २०८१
महानगरपालिका क्षेत्रभित्र कक्षा ११ का लागि ४६२४ वटा छात्रवृत्ति कोटा निर्धारणकाठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० वटा संस्थागत विद्यालयले यो वर्ष कक्षा ११ का लागि ४ हजार ६२४ वटा छात्रवृत्ति कोटा निर्धारण गरिएको छ …आषाढ २०, २०८१
प्राविको ५४५३ पदका लागि आवेदन दिने ९७५७९ (परीक्षा केन्द्रसहित)शिक्षक सेवा आयोगले प्राथमिक तहतृतीय श्रेणी शिक्षक छनोटकालागि २२ गते सञ्चालन गर्ने विषयगत (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरेको छ। आयोगको असार १५ …आषाढ १७, २०८१