ऐनले फेज आउट गरेका कार्यक्रम सञ्चालनका लागि स्तारोन्नति गरिनेस्तरोन्नतिका लागि सहमति पाएका शिक्षण संस्थाले सञ्चालन गर्ने कार्यक्रममा ल्याब असिष्टेण्ट,आयुर्वेदिक,, सिएमए, अनमी, जस्ता कार्यक्रम रहेका छन् । चिकित्सा …फाल्गुण १३, २०७८
वैज्ञानिक शिक्षाका लागि सीटीईभीटीको भूमिका महत्वपूर्ण : मन्त्री पौडेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वैज्ञानिक, व्यावसायिक र व्यवहारिक शिक्षाका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् …फाल्गुण १२, २०७८
गण्डकी बहुप्राविधिक शिक्षालयको भवन निर्माण सुरुबजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यसहित पोखरा महानगरपालिकाले स्थापना गरेको ‘गण्डकी बहुप्राविधिक शिक्षालय’को आफ्नै सुविधासम्पन्न भवन …फाल्गुण ८, २०७८
पोलिटेक्निक प्रतिष्ठान निर्माण सुस्त गतिमाहेटौँडा उपमहानगरपालिका–६ चित्रेपानीमा थालिएको नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानको भवन निर्माण सुस्त गतिमा भइरहेको छ । निर्माण अवधि सकिए पनि हालसम्म …माघ २८, २०७८
‘सबै पालिकामा प्राविधिक शिक्षालय’शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकार देशका ७५३ वटै पालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने योजनामा रहेको बताउनुभएको छ । कास्कीको …माघ २५, २०७८
ब्रिटिस काउन्सिलद्वारा सीटीईभीटीलाई ९ ओटा गाडी हस्तान्तरणब्रिटिस काउन्सिलले तालिममा पहुँच बढाउने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) लाई ९ वटा बस प्रदान गरेको छ। दक्षता परियोजनाका …माघ २५, २०७८
सीटीईभीटीको स्थगित गरेको परीक्षा तालिका सार्वजनिक (तालिका सहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले स्थगन गरेको परीक्षा आगामी फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ …माघ १९, २०७८
केयुमा अब बीटेकएड पढ्न पाइनेसिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र सूचना प्रविधि विषयमा बीटेकएडको पढाइ सुरु गरिँदैमाघ १६, २०७८
प्राविधिकधार सञ्चालन गर्ने शैक्षिक संस्था भोलिदेखि २० गतेसम्म खुल्नेप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका सम्पूर्ण आंगिक, साझेदारी र निजी स्तरमा सञ्चालित शैक्षिक संस्थाहरु माघ १५ गतेदेखि २० …माघ १४, २०७८