तालै तालाले सजियो त्रिवि पदधिकारीको कार्यकक्षत्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्य कक्ष र सेवा आयोगमा विभिन्न माग राखी फरक फरक समयमा गरिएको तालाबन्दीका कारण एउटै ढोकामा तीनओटा सम्म ताला झुन्डिएका …श्रावण १३, २०७७
त्रिविको शिक्षाशास्त्र संकायले परीक्षा मिति सार्वजनिक गर्योत्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले स्नातक र स्नातकोत्तर तहको परीक्षा भदौ चौथो हप्तादेखि असोज चौँथो हप्तामा गरिसक्ने भएको छ । त्रिविको योको …श्रावण १२, २०७७
त्रिविको डीन कार्यालयमा अनिश्चितकालीन तालाबन्दीनेपाल विद्यार्थी संघले आफ्ना मागको वेवास्ता गरेको भन्दै त्रिभुवन विश्वविद्यालयका दुई संकायको डीन कार्यालयमा आज ताला लगाएको छ । नेविसंघले आफ्ना २० सूत्रीय …श्रावण ११, २०७७
त्रिविका तीन संकायमा डीन नियुक्तत्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले तीन वटा संकायमा डीन नियुक्त गरेको छ । परिषदको हिजो बसेको बैठकले इन्जिनियरिङ अध्ययन संस्थान, शिक्षाशास्त्र …श्रावण १०, २०७७
त्रिविको वार्षिक क्यालेन्डर नबिगारिनेत्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै आफ्ना वार्षिक क्यालेण्डर नबिग्रने गरी आफ्नासम्पूर्ण क्रियाकलापमा तीव्रता दिएको छ । त्रिविले तीन …श्रावण ८, २०७७
त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले भाद्र ७ गतेदेखि परीक्षा सञ्चालन गर्नेत्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले भाद्र गत चैत्र ६ गतेदेखि स्थगित गरिएको परीक्षा भदौ ७ गतेदेखि सञ्चालन गर्ने भएको छ । सरकारले साउन ७ गतेको …श्रावण ७, २०७७
त्रिविका सम्पूर्ण कार्यक्रम साउन ७ गतेदेखि सञ्चालन हुनेत्रिभुवन विश्वविद्यालय सम्बद्ध सबै क्याम्पसहरु साउन सात गते देखि सुचारु हुने भएका छन् । गत चैत्र १० गते देखिविश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड …श्रावण ७, २०७७
वर्तमान अवस्था रहिरहेमा परम्परागत विधिबाटै त्रिविले परीक्षा सञ्चालन गर्नेः शिक्षाध्यक्ष भुसालदेशमा कोरोना संक्रमणको अवस्था यथास्थितिमा रहिरहेमा त्रिभुवन विश्वविद्यालले लकडाउन यता स्थगित गरेको परीक्षा भदौको पहिलो साता देखि परम्परागत रुपमा नै सञ्चालन …श्रावण ५, २०७७
विश्वविद्यालयले सेमेस्टर प्रणालीको परीक्षा भर्चुअल विधिबाट लिनेकोरोना भाइरसका कारण अवरुद्ध विश्वविद्यालयको परीक्षा अब भर्चुअल माध्यमबाट लिन सकिने भएको छ । उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ …आषाढ २३, २०७७
चाणक्यको अर्थशास्त्र बुझ्न संस्कृत भाषाको अध्ययनकोरोना संक्रमणका कारण दोस्रो सेमेष्टरको परीक्षा नभएर आफ्नो सही मूल्याङ्कन नहोला कि भन्ने चिन्ता छआषाढ २१, २०७७