त्रिविद्वारा पदाधिकारी छनोटका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालयले विभिन्न तहका पदाधिकारी छनोटका लागि आवेदन माग गरेको छ । त्रिविले निर्देशक, सह परीक्षा नियन्त्रक, कार्यक्रम संयोजक तथा विभाग प्रमुख, …भाद्र १७, २०८१
सुर्खेत क्याम्पसमा तीन दिन अगाडिदेखि लागेको ताला अझै खुलेनसुर्खेत बहुमुखी क्याम्पसमा तीन दिन अगाडिदेखि लागेको ताला अझै खुल्न सकेको छैन । क्याम्पस प्रमुखले सहमति विपरीत करार प्रक्रिया थालेको भन्दै विभिन्न दल सम्बद्ध …भाद्र ११, २०८१
त्रिविमा क्याम्व्रीज युनिभर्सिटी प्रेससँग अन्तरक्रियात्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तालय र क्याम्व्रीज युनिभर्सिटी प्रेस इण्डियाको संयुक्त आयोजनामा विभिन्न विधाका पुस्तकहरु र अनुसन्धान लेखहरुको गुणस्तरीय …भाद्र ७, २०८१
त्रिविका पदाधिकारीको सुरक्षा गर्न मन्त्री भट्टराईको गृह मन्त्रालयसंग अनुरोधशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न गृहमन्त्रीसँग आग्रह गरेकी छन् …भाद्र ५, २०८१
लयमा चल्न सुरु गर्दै त्रिवि, सत्ता र शक्तिको युद्धले सुधारमा आशंकागत जेठदेखि अहिले सम्म विभिन्न संकायका २५ विषयको नतिजा सार्वजनिक गरिसकेको छ । …श्रावण २७, २०८१
त्रिविको सेवा र गुणस्तर सुधार्नुको विकल्प छैनः मन्त्री भट्टराईशिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प नरहेको बताएकीछिन् । मन्त्री भट्टराईले लाखौं …श्रावण २६, २०८१
त्रिविको बार्षिक नीति तथा कार्यक्रममा हस्तक्षेप भएको भन्दै विद्यार्थीद्वारा आन्दोलनको घोषणात्रिभुवन विश्वविद्यालयको बार्षिक नीति तथा कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले हस्तक्षेप गरेको भन्दे विद्यार्थीहरुले आन्दोलनको घोषणा गरेका …श्रावण २१, २०८१
त्रिवि सभामा कुलपतिले निर्मम तरिकाले हस्तक्षेप गरे‘त्रिभुवन विश्वविद्यालयमा अनौंठा जात्रा लाग्छन्’ त्रिविका एक जना बहालबाला पदाधिकारीले भने, ‘यिनै जात्रा भित्रका नायकले देशबाट युवाशक्ति पलायन गराउन गोटी …श्रावण १७, २०८१
त्रिविको बार्षिक बजेट र६२ औं ग्रेस लिष्ट पारितत्रिभुवन विश्वविद्यालय सभाको बैठकले ६२ औं ग्रेस लिष्ट पारित गरेको छ । त्रिवि सभा बैठकले कुल ७३ हजार ९९५ विद्यार्थीको ग्रेस लिष्ट पारित गरेको हो ।ग्रेस …श्रावण १५, २०८१
त्रिविमा फेरि २०८१ मा पनि २०८० कै प्रश्न,मानवीय त्रुटि डिन कार्यालयत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुनः परीक्षामा लापरबाही गरेको पाइएको छ । त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकाय स्नातकोत्तर …श्रावण १०, २०८१