प्रा प्रदिपकुमार खड्का विद्याभुषण पदक स्थापनात्रिभुवन विश्वविद्यालयमा प्रा प्रदिपकुमार खड्का विद्याभुषण पदक प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । ग्रामीण विकासमा उत्कृष्ट छात्रछात्रालाई …बैशाख १६, २०८१
अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछः शिक्षाध्यक्ष प्राडा केसीनेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा खड्ग केसीलाई नियुक्त गरेको छ । २०५३ सालदेखि त्रिविमा प्राध्यापन कार्यमा सक्रिय हुँदै …बैशाख १५, २०८१
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेशसर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न अल्पकालीन आदेश दिएको छ …बैशाख १२, २०८१
१० वर्षसम्म त्रिविको उत्तीर्ण दर ३० प्रतिशतभन्दा कम (सोच–पत्र सहित)त्रिभुवन विश्वविद्यालयको विगत १० वर्षको उत्तीर्णदर ३० प्रतिशत नकटेको वर्तमान उपकुलपति प्राडा. केशर जङ्ग बरालले तयार पारेको त्रिभुवन विश्वविद्यालयको सञ्चालन र …बैशाख १२, २०८१
त्रिविका शिक्षकलाई वैज्ञानिक लेखन तालिमसेन्टर फर रिसर्च एण्ड एजुकेशन (केसीआरइ) को संयुक्त आयोजनामा त्रिविका शिक्षकलाई तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी क्षमता अभिवृद्धि तालिम दिइएको छ …बैशाख ११, २०८१
त्रिविका शिक्षाध्यक्ष र रजिष्ट्रारद्वारा पदबहालीत्रिभुवन विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्षमा प्राडा खड्ग केसी र रजिष्ट्रारमा प्राडा केदारप्रसाद रिजालले पदबहाली गरेका छन् । नवनियुक्त शिक्षाध्यक्ष …बैशाख २, २०८१
कानुन संकायका लागि प्राध्यापक माग (सूचना सहित)त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कानून संकायका लागि प्राध्यापक पदमा विज्ञापन गरेको छ । आयोगले आन्तरिक तथा खुल्ला प्रतियोगिताद्वारा स्थायी …बैशाख १, २०८१
त्रिविको रेक्टरमा प्राडा केसी र रजिष्ट्रारमा प्राडा रिजाललाई नियुक्तत्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्राडा खड्क केसी र रजिष्ट्रारमा प्राडा केदार रिजाललाई नियुक्त गरिएको छ । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री …चैत्र ३०, २०८०
विश्वविद्यालय पदाधिकारी नियुक्तिमा क्रमभङ्गताभनिन्छ, कुनै पनि देशलाई ध्वस्त पार्नु छ भने कुनै आणविक अस्त्र वा लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्नु पर्दैन, बरु त्यस देशको शिक्षा क्षेत्रलाई गतिहीन र …चैत्र २७, २०८०
त्रिवि सेवा आयोग सदस्यको छनोटका लागि तय कार्यविधि जारी भएको भोलिपल्ट नै संशोधन (कार्यविधि सहित)त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका सदस्यको उम्मेदवार छनोट गर्न तयार गरिएको कार्यविधि सार्वजनिक नहुँदै संशोधन भएर सार्वजनिक भएको छ । चैत्र १६ गते जारी भएको …चैत्र १८, २०८०