SEE Result 2082

स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन माग (सूचनाको विस्तृत विवरणसहित)

चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम खुला गरिएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८०र०८१ मा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाका लागि आवेदन फारम खुला गरिएको हो ।

आयोगले परीक्षामा सहभागी हुन इच्छुक योग्यता पुगेका उम्मेदवारहरूबाट भदौ १७ गते बिहान १० बजेदेखि असोज १४ गतेसम्म अनलाइन आवेदन खुला गरेको सूचनामार्फत जानकारी दिएको छ ।

 प्रवेश परीक्षा सञ्चालन हुने कार्यक्रम र आवश्यक न्यूनतम योग्यता हेर्न यहाँ क्लिक गर्नुहोस्ः

 

+2 School
Counseling
Bachelors Portal