सबैको रोजाइ अङ्ग्रेजी, अङ्ग्रेजीमा नै धेरै फेल (विषयगत नतिजा सहित)पछिल्ला दशक यता सामुदायिक विद्यालय, अभिभावक तथा विद्यार्थीको आकर्षणका रुपमा अङ्ग्रेजी भाषा पर्न थालेको छ । सामुदायिक विद्यालयले पनि गुणस्तर भनेको नै अङ्ग्रेजी …भाद्र १८, २०७९
कक्षा १२ का ५२ प्रतिशत विद्यार्थी नन् ग्रेडमाग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जना छन् । बोर्डको अनुसार ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चालन हुनेछ ।भाद्र १७, २०७९
कक्षा १२ को नतिजा सार्वजनिकराष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत २६ जेठमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । उक्त …भाद्र १७, २०७९
कक्षा १२ को नतिजा आजपरीक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरु बिहीबार राती ११ बजेसम्म त्रुटि खोज्ने काममा व्यस्त भएका थिए ।भाद्र १७, २०७९
कक्षा १२ मा न्यूनतम ३५ प्रतिशत नआए ‘अनुत्तीर्ण’३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेको प्रमाणपत्रमा अनुत्तीर्ण नलेखिए पनि व्यवहारिक रूपमा उनीहरू अनुत्तीर्ण नै हुन् ।भाद्र १६, २०७९
कक्षा १२ को नतिजा स्थगितराष्ट्रिय परीक्षा बोर्डले आज गर्ने भनेको कक्षा १२ को नतिजा स्थगित गरेको छ । आजका लागि स्थगित गरिएको हो । तीजका दिन नतिजा सार्वजनिक गर्न नहुने प्रतिक्रिया …भाद्र १४, २०७९
आज कक्षा १२ को नतिजाराष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । बोर्ड सूत्रका अनुसार नतिजा सार्वजनिक गर्नका लागि आज अपरान्ह …भाद्र १४, २०७९
एसईईका परीक्षार्थीले उत्तरपुस्तिकाको प्रतिलिपि लिन चाहनुहुन्छ ?प्रतिविषयको उत्तरपुस्तिकाको प्रतिलिपिका लागि सात सय रुपियाँ राजस्व बुझाउनुपर्ने हुन्छ । त्यसपछि पनिकाले उत्तरपुस्तिकाको फोटोकपी परीक्षार्थीलाई उपलब्ध गराउनेछ ।श्रावण ३०, २०७९
एसईई उत्तरपुस्तिका परीक्षणमा शिक्षकको चरम लापरवाहीकतिपय शिक्षकलाई उत्तरपुस्तिका परीक्षण गर्न निकै हतार हुन्छ । उनीहरु आउँछन्, पोका खोल्छन् र विद्यार्थीले लेखेका कुरा ध्यानपूर्वक नपढिकनै धमाधम अङ्क दिन थाल्छन् ।श्रावण २७, २०७९
साउन मसान्तसम्म भर्ना लिन बोर्डको निर्देशन२०७८ सालको कक्षा १० (एसईई)को परीक्षाफल साउन ११ गते सार्वजनिक भएको थियो ।श्रावण १८, २०७९