दुर्गमका परीक्षार्थीलाई घर फर्कन सकसमुलुकभर आजदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगनले दुर्गमका परीक्षार्थीलाई घर फर्कन सकस भएको छ । परीक्षा दिन भनेर लत्ताकपडा, खाना …चैत्र ६, २०७६
कक्षा ११ र १२ काे निर्णय भएनराष्ट्रिय परीक्षा बाेर्डकाे वुधबार बसेकाे बाेर्ड बैठकले कक्षा ११ र १२ काे परीक्षा आगामी वैशाखमा हुने भएकाले अहिले नै स्थगनकाे निर्णय गर्नु नपर्ने निर्णय …चैत्र ५, २०७६
एसईई (माध्यमिक शिक्षा परीक्षा) स्थगितउपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।चैत्र ५, २०७६
भयभित र त्रसित नभइ एसईई दिन आग्रहइतिहासको विरासत बोकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) राष्ट्रिय परीक्षा बोर्डले विशेष परिस्थितिका बाबजुद भोलि देखि सञ्चालन गर्दै छ । विश्वमा कोरोना …चैत्र ५, २०७६
विद्यालय तथा विश्वविद्यालयमा चैत्र मसान्तसम्म पठनपाठन बन्दबालविकास केन्द्रदेखि विश्वविद्यालयको पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि सरकारले बन्द गर्ने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण, रोकथाम तथा …चैत्र ५, २०७६
गण्डकीमा ४८ हजार विद्यार्थीले एसइई दिँदैबिहीबारदेखि शुरु हुने एसइई परीक्षामा गण्डकी प्रदेशबाट ४७ हजार ५१३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा कूल …चैत्र ५, २०७६
एसईई परीक्षा सञ्चालनका लागि अभिमुखीकरण तालिमसहित पुगे केन्द्राध्यक्षभोलिबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको सम्पूर्ण तयारी सकिएको छ । परीक्षा सञ्चालनका लागि तयार गरिएका १ हजार ९९५ परीक्षा केन्द्र निर्धारण …चैत्र ५, २०७६
एसईई नरोकिने, तीन हप्ता बालबालिका घरैमाआगामी बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोकिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सोमबार एक अपील जारी गर्दै …चैत्र ४, २०७६
परीक्षार्थी बास खोज्दै हैरान !भेरी नगरपालिका–३ न्यूरोडका ईश्वरी खत्री माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छोरीलाई सहभागी गराउन नलगाड नगरपालिका–७ दल्लीमा जाने तयारीमा हुनुहुन्छ । अहिलेसम्म घर …चैत्र ४, २०७६
एसइई परीक्षा : तनहुँमा एक मात्र महिला केन्द्राध्यक्षचैत ६ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि तनहुँ जिल्लामा एक मात्र महिला केन्द्राध्यक्ष नियुक्त हुनुभएको छ । कूल २४ परीक्षा केन्द्रमध्ये …चैत्र ४, २०७६