एसईईको सम्पूर्ण तयारी सकियोमाध्यमिक शिक्षा परीक्षा (एसईई) आउन अब तीन दिन मात्र बाँकी छ । एसईईको सम्पूर्ण तयारी सकिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले …चैत्र ३, २०७६
एसईई परीक्षाः सबै केन्द्रमा हेल्थ डेस्कआगामी ६ चैतदेखि हुने एसईई परीक्षालाई मध्येनजर गर्दै परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्ने तयारी थालिएको छ । विद्यार्थीको स्वास्थ्य अवस्था, एसईई …फाल्गुण ३०, २०७६
७७ जिल्लाको जिल्ला प्रहरी कार्यालयमा पुग्यो एसईईको प्रश्नपत्रएसईईको तयारी कस्तो हुँदै छ ? २०७६ सालको एसईई परीक्षा यही चैत्र ६ गतेदेखि सञ्चालन हुँदैछ । यसको सम्पूर्ण तयारी सकिइसकेको छ । प्रश्नपत्र छपाई सकिएर ७७ जिल्ला …फाल्गुण २८, २०७६
कर्णालीमा ३६ हजार परीक्षार्थीले एसइई दिँदैआगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ …फाल्गुण १९, २०७६
सफ्टवेयरले कायम गरिदिन्छ एसईईका परीक्षार्थीको सिम्बोल नम्बरनियमित र ग्रेड वृद्धिका परीक्षार्थीका लागि एउटै प्रश्नपत्र कायम गरिनेमाघ २२, २०७६
एसईई परीक्षामा डी र ई शुन्य बनाउने घोषणाविहानको खाना स्कुलमै आउनेछ र त्यही खानेछन् । विद्यार्थीले दैनिक १० देखि १२ घण्टा स्कुलमै पढ्नेछन्पौष २८, २०७६