सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारिनेसामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारिने मधेश प्रदेशका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार र शिक्षकको पेसागत क्षमता अभिवृद्धिका लागि सञ्चालित …बैशाख ८, २०८३
अब विश्वविद्यालयमा सुरक्षा युनिटसरकारले विश्वविद्यालयहरूबाटविद्यार्थी सङ्गठन नहटे बल प्रयोग गर्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगको संयोजनमा भएको बैठकले ती स्थानबाट विद्यार्थीसङ्गठन हटाउन …बैशाख ७, २०८३
थेसिस बुझाउन बाँकी विद्यार्थीलाई मौका दिने निर्णयत्रिभूवन विश्वविद्यालयले सोधपत्र (थेसिस) बुझाउन बाँकी रहेकाहरुलाई मौका दिने निर्णय गरेको छ। त्रिभूवन विश्वविद्यालय प्राज्ञिक परिषद्को स्थायी समिति बैठकले …चैत्र २, २०८२
बीस वर्ष पुरानासहित ५० हजार विद्यार्थी मौका परीक्षा दिँदैत्रिभुवन विश्वविद्यालयले अद्यावधिक गर्दै लैजाने नीतिअनुरूप वार्षिक प्रणालीका विषय बन्द गर्ने तयारी गरेको छ। त्रिवि नीतिअनुसार बिबिएस,बिए,बिएड र बिएस्सीलगायतका …फाल्गुण २८, २०८२
प्रविधिमैत्री बन्दै काठमाडौं महानगरका सामुदायिक विद्यालयकाठमाडौं महानगरपालिकाले ३६ हजार २८० जना विद्यार्थी, शिक्षक र कर्मचारी एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको छ। विद्यालयलाई प्रविधिमैत्री …फाल्गुण १७, २०८२
त्रिविको विषयगत वरियता उल्लेखनिय सुधारनेपालको सबैभन्दा जेठो र ठूलो उच्च शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विश्वविद्यालयहरूको वरीयतामा आफ्नो स्थान सुधार गरेको …फाल्गुण १३, २०८२
शिक्षा ऐन समयमै जारी नहुँदा निजी क्षेत्र संकटतर्फ धकेलिएको भन्दै सरकारको ध्यानाकर्षणउच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले विद्यालय शिक्षा ऐन जारी नहुँदा निजी शिक्षालयहरुको अस्तित्व र दिगोपनामा असर पुगेको भन्दै सरकारको …फाल्गुण ५, २०८२
विदेशबाट पढ्न नेपाल आउने वातावरण बनाउनुपर्छ : मन्त्री थापागण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले अध्ययनका लागि विदेश जाने मात्र नभई अब विदेशबाट अध्ययन गर्न नेपाल आउने वातावरण …पौष २१, २०८२
अन्तरविश्वविद्यालय समकक्षता हट्दैस्वदेशमै सञ्चालित एक विश्वविद्यालयमा अध्ययन पूरा गरेका विद्यार्थीले रोजगारीमा जाँदा वा थप अध्ययनका लागि अर्को विश्वविद्यालयमा भर्ना गर्दा समकक्षताको …पौष १९, २०८२
प्रतिवेदन हस्तान्तरणसँगै नेपाल खुला विश्वविद्यालय पूर्ण क्षमतामा सञ्चालन हुनेनेपाल खुला विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्न शिक्षा मन्त्रालयले तयार पारेको प्रतिवेदन हस्तान्तरण गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री …पौष १७, २०८२