काठमाडौँ महानगरले १०७ सञ्चालनमा नरहेका विद्यालयलाई १५ दिने अल्टिमेटमकाठमाडौँ महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ । महानगरपालिकाको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा …पौष ८, २०८२
नेपाल सरकारद्वारा शिक्षक अभिमुखीकरण कोर्स सम्बन्धी सूचना प्रकाशितशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सिकाइ चौतारी (Learning Portal: learning.cehrd.gov.np) मार्फत शिक्षक …मंसिर १७, २०८२
चिकित्सा शिक्षा आयोगको बैठक : निजीलाई भन्दा सरकारीलाई बढी विद्यार्थी कोटा दिने निर्णयचिकित्सा शिक्षा आयोगको बैठकले सरकारी र निजी क्याम्पसका लागि पोस्ट ग्राजुएट अध्ययन गर्ने विद्यार्थीको कोटा निर्धारण गरेको छ । आइतबार सिंहदरबारमा बसेको …मंसिर १६, २०८२
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दाअख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापनको समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले विद्यालय व्यवस्थापन …मंसिर ८, २०८२
त्रिविको दीक्षान्त समारोहमा भाग लिन १९ प्रतिशतको मात्र आवेदन !पुस १० गते आयोजना गरिने त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोहमा यस पटक ७९ हजार एक सय ९१ विद्यार्थी दीक्षित हुने योग्य छन् । तर दीक्षान्त समारोहमा …मंसिर ७, २०८२
एसईई २०८१ ग्रेडवृद्धि परीक्षाका विद्यार्थीका लागि ग्रेडसिट एकीकरण सम्बन्धी सूचनाराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमी, भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ सालको ग्रेडवृद्धि परीक्षामा सहभागी भई …कार्तिक २२, २०८२
मन्त्री पुन र बेलायती राजदूतबिच भेटवार्ता, शैक्षिक सुधारमा निरन्तर सहयोगको प्रतिबद्धताबेलायती राजदूत रोब फेनले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा राजदूत फेनले नेपालको विद्यालय शिक्षा …कार्तिक २१, २०८२
शिक्षा मन्त्रालयको नियमित कामकाज सिंहदबारबाटै हुनेशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आइतबारदेखि सिंहदरबारस्थित कार्यालयबाट आफ्नो नियमित कार्यभार सुरु गरेका छन्। जेनजी आन्दोलनका क्रममा …कार्तिक १६, २०८२
माविमा कम्प्युटर शिक्षा अनिवार्य गर्न ७ हजार शिक्षक र ५ अर्ब आर्थिक भार थपिनेसरकारले विद्यालय शिक्षाको माध्यमिक तहमा अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने निर्णय गरेसँगै यसका लागि करिब ७ हजार १०० थप शिक्षक आवश्यक पर्ने र त्यसले राज्यलाई …कार्तिक १४, २०८२
विद्यालयले मूल्याङ्कनमा अधिकारको दुरुपयोग गरेविद्यालयले यसलाई सुवर्ण अवसरका रूपमा लिँदै जथाभावी अङ्क दिएकाभाद्र ९, २०७७