बीपी प्रतिष्ठानमा ६ बुँदे सहमति भयो पदाधिकारी कार्यकक्षको ताला भने खोलिएनबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ५१ दिनदेखि आन्दोलनरत पक्ष र सरकारबिच ६ बुँधे सहमति भएको छ । मंगलबार भएको वार्तामा स्वास्थ्य मन्त्रालयका …श्रावण २०, २०७८
मध्यपश्चिम विश्वविद्यालयको परीक्षा दोस्रो पटक स्थगितमध्यपश्चिम विश्वविद्यालयले पुनः एक् हप्ताका लागि पूर्व निर्धारित परीक्षा कार्यक्रम स्थगित गरेको छ । विश्वविद्यालयका परीक्षा व्यवस्थापन कार्यलयले आज एक सूचना …श्रावण १९, २०७८
महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थीले ताला लगाई दिएइलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा विद्यार्थीले आज तालाबन्दी गरेका छन् । त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्यन सस्थानबाट सम्बन्धन लिइ …श्रावण १८, २०७८
आरक्षण वर्गीयता वा जातीयतामा नभई आवश्यकता केन्द्रित बनाउनुपर्ने सर्वोच्चको फैसला (पूर्णपाठ सहित)सर्वोच्च अदालतले आरक्षणसम्बन्धी व्यवस्थालाई वर्गीयता वा जातीयतामा नभई आवश्यकता केन्द्रित बनाउनुपर्ने ठहर गरेको छ। न्यायाधीश द्वय विश्वम्भरप्रसाद श्रेष्ठ र …श्रावण १८, २०७८
मध्यपश्चिम विश्वविद्यालय र बास्क कन्ट्री विश्वविद्यालय, स्पेन बिच सम्झौतामध्यपश्चिम विश्वविद्यालय, सुर्खेत, र बास्क कन्ट्री विश्वविद्यालय, स्पेन बिच शैक्षिक सहकार्यका लागि दुइ पक्षीय सम्झौता सम्पन्न भएको छ । मध्यपश्चिम …श्रावण १७, २०७८
शैक्षिक तथा भाषा प्रतिष्ठान १५ महिनादेखि बन्दकम्प्युटर, भाषा र ट्युसन पढाउने प्रतिष्ठान (इन्स्टिच्युट) हरु कोभिड–१९ सङ्क्रमणको महामारीले १५ महिनादेखि ठप्पप्रायः छन् । पस्र्वी पहाडी जिल्ला पाचथर, …श्रावण १७, २०७८
त्रिवि पदाधिकारी कार्यकक्षमा विगत ९ दिन यता ताला, दैनिक प्रशासनिक कार्य ठप्पआंशिक शिक्षकको एक समूहको घेराबन्दीमा त्रिवि पदाधिकारी कक्ष । आंशिक शिक्षकले भर्चुअल कक्षा बन्द गर्दा आङ्गिक क्याम्पसमा अनलाइन पठनपाठन समेत अवरुद्ध छ । दुई …श्रावण १७, २०७८
शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिमा पुनः चलखेल (साप्ताहिक शैक्षिक गतिविधि साउन ९–१५)करिब एक वर्ष अगाडिदेखि पदाधिकारी विहीन भएको शिक्षक सेवा आयोगमा यो हप्ता पनि पदाधिकारी नियुक्त हुन सकेनन् । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पालामा …श्रावण १५, २०७८
एकीकृत प्रवेश परीक्षाका नतिजा चिकित्सा शिक्षा आयोगले यही साता सार्वजनिक गर्नेचिकित्सा शिक्षा आयोगले साउन ९ गते देखि १३ गते सम्म लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा आगामी एक हप्ता भित्र सार्वजनिक गर्ने भएको छ । आयोगले …श्रावण १५, २०७८
नक्किली अडियोको मध्यपश्चिम विश्वविद्यालयद्वारा भर्त्सना, भिडियो सार्वजनिक गर्न उपकुलपतिको चुनौतीमध्यपश्चिम विश्वविद्यालयले सामाजिक सञ्जालमा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको सम्मानमा आँच पुग्ने गरिगरिएको प्रचारको भत्र्सना गरेको छ । विश्वविद्यालका …श्रावण १४, २०७८