इडियुसञ्जाल महिना व्यत्तित्वद्वारा प्राडा गिरि सम्मानितइडियुसञ्जाल महिना व्यत्तित्वद्वारा यो महिना चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरि सम्मानित भएका छन् । इडियुसञ्जालले जनवरी २०२१ देखि प्रदान …श्रावण १४, २०७८
सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन–अध्यापन सुरुत्रिभुवन विश्वविद्यालयले पहिलोपटक सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन–अध्यापन गराउने भएको छ । त्रिविले विश्वमै अत्यधिक भ्रष्टाचार हुने देशको सूचीमा परेको …श्रावण १३, २०७८
आर्थिक वर्ष २०७८–७९ को बजेट कार्यान्वयन गर्न केन्द्रले ७७ एकाईलाई निर्देशन दियो (पूर्णपाठ सहित)विनियोजन अध्यादेश, २०७८ अनुसार आर्थिक वर्ष २०७८–७९ का लागि तहाँ र अन्तर्गतका निकायहरूलाई विभिन्न उपशीर्षकहरूमा छुट्टयाइएको रकमको प्रचलित कानून बमोजिम खर्च …श्रावण १३, २०७८
मध्यपश्चिम विश्वविद्यालयका शिक्षक विद्यार्थी आन्दोलितमध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले राजनीतिक पूर्वाग्रह तथा स्वेच्छाचारी रुपमा विश्वविद्यालयलाई सञ्चालन गर्न खोजेको आरोप लगाउँदै …श्रावण १२, २०७८
मध्यपश्चिम विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा कार्यक्रम स्थगितमध्यपश्चिम विश्वविद्यालयले पूर्व निर्धारित परीक्षाका कार्यक्रमहरु एक हप्ताका लागि स्थगित गरेको छ । साउन १२ गते देखि सञ्चालन हुने स्नातक तह र साउन १३ गते देखि …श्रावण १२, २०७८
उपत्यकाका परीक्षा हलमा २५ जना भन्दा बढी राख्न नपाइनेजिल्ला प्रशासन कार्यालय काठमाडौंले १० दिन निषेधाज्ञा थप गर्दै हाल सञ्चालनमा रहेको स्नातक तहको परीक्षामा २५ जना भन्दा बढीको भीडभाड हुन नहुने स्पष्ट गरेको छ …श्रावण १०, २०७८
दमकमा कडा निषेधाज्ञा जारी, त्रिविको परीक्षा यथावतझापाको दमकमा कडा निषेधाज्ञा जारी भए पनि स्नातक तहको परीक्षा नरोकिने भएको छ । कोभिड १९ को संक्रमण तीव्र गतिमा बढ्न थालेपछि नगरपालिकाले भोलि बिहान चार …श्रावण १०, २०७८
स्नातक तह प्रथम वर्षको परीक्षामा भौतिक दुरीलाई वेवास्ताएउटा परीक्षा हलमा ५० देखि ५२ जना सम्म विद्यार्थी सामेल गराइएको, रुघाखोकी लागेका विद्यार्थीलाई पनि एउटै कोठामा राखेर परीक्षा लिइएको परीक्षार्थीहरु बताउँछन्श्रावण १०, २०७८
भारतीय विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आवश्यक परामर्श दिँदै कृष्णा फाउन्डेसनमेरीटको आधारमा भारतीय दुतावासले प्रदान गर्ने सतप्रतिशत छात्रवृतिको बारेमा कृष्णा फाउन्डेसनले विद्यार्थीलाई आवश्यक परामर्श तथा सुझाब दिँदै आएको छ । फाउन्डेसनले …श्रावण ८, २०७८
यो वर्ष पनि एसईईमा जीपीए ४ ल्याउनेको संख्या बढ्ने (साप्ताहिक शैक्षिक गतिविधि साउन २-८)यो हप्ता विद्यालयले कक्षा १० को २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्याङ्कन गर्दा आफूखुसी तथा विद्यार्थीको आर्थिक अवस्थाका आधारमा अङ्कन गरेको …श्रावण ८, २०७८