सुदुरपश्चिम विश्वविद्यालयका दुई संकायमा डीन नियुक्तसुदुर पश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको डीनमा प्राडा भवानी चन्द ठकुरी नियुक्त भएका छन् । प्राडा ठकुरी विश्वविद्यालयको केन्द्रीय …आषाढ ३०, २०७८
शिक्षा सेवा शुल्क वापतको रकम ‘विद्यार्थी कल्याणकारी कोष’ मा राख्नु पर्नेउच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीले बुझाएको ‘शिक्षा सेवा शुल्क’ वापतको रकम ‘विद्यार्थी कल्याणकारी कोष’ मा राख्नु पर्ने नेपाल शैक्षिक परामर्श संघ …आषाढ २९, २०७८
एमबिबिएस अध्ययनका लागि आवाससहित छात्रवृत्तिआवाससहित एमबिबिएस अध्ययन छात्रवृत्ति प्रदान गर्ने नीति लिएको ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले छात्रवृत्ति सम्बन्धी विधेयक पारित गरेको छ । गाउँपालिकाको नवौँ …आषाढ २९, २०७८
बर्दिबास मेडिकल कलेज अनिश्चिततातर्फराष्ट्रिय प्राथमिकता प्राप्त बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माणको आयोजना अनिश्चिततातर्फ धकेलिएको छ । कलेजको पूर्वाधार निर्माणका लागि जग्गा अभावका कारण …आषाढ २८, २०७८
त्रिविको व्यवस्थापन संकायद्वारा दुई नयाँ कार्यक्रम सञ्चालनमा, अर्को ल्याउने तयारी गर्दैएमबीए कर्पोरेट लिडरसिप र एमबीए मार्केटिङका कार्यक्रम सुरु गरेको छ । सहकारी बोर्ड र त्रिविको संयुक्त प्रयासमा एमबीए कोअपरेटिभ कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।आषाढ २६, २०७८
निजामती आवासीय विद्यालय निर्माण सम्पन्न, मध्यपश्चिम विश्वविद्यालयद्वारा दुई उपप्राध्यापक बर्खास्त (साप्ताहिक शैक्षिक गतिविधि असार १९–२५)धनकुटा नगरपालिका वडा नं ७ चुलिवनमा निजामती आवसीय विद्यालय निर्माण गरिएको छ । ५ करोड ५० लाख रुपियाँ लागतमा सो विद्यालयको निर्माण कार्य सम्पन्न भएको हो। …आषाढ २५, २०७८
विदेशमा पढेकाले नेपालमा नै इन्टर्नसिप गर्न पाउनेचिकित्सा शिक्षा आयोगले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरी इन्टर्नसिप गर्न बाँकी भएका विद्यार्थीहरुलाई नेपालमै इन्टर्नसिपको व्यावस्था गर्ने भएको छ । आयोगले …आषाढ २३, २०७८
श्रीलंका टेक्नोलोजिकल क्याम्पसमा आठ जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिश्रीलंका टेक्नोलोजिकल क्याम्पसमा आठ जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने भएको छ। सो क्याम्पस ले आठ जना नेपाली विद्यार्थीहरुका लागि यहि जुलाई …आषाढ २२, २०७८
प्रतिष्ठानका चारै जना पदाधिकारीको राजिनामा मागबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शुद्धिकरण अभियान संयुक्त संघर्ष समितिले प्रतिष्ठानका चारैजना पदाधिकारीको राजीनामा माग गरेको छ । पदाधिकारीले …आषाढ २२, २०७८
इञ्जिनीयरिङका विद्यार्थीसँग इजरायली विज्ञको अन्तर सञ्जालएड्भान्स्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्टले इजरालयस्थित टेक्नियन विश्वविद्यालयका इञ्जिनीयर प्र्रा डा ओरी ओरफसँगको सहकार्यमा ‘निर्णय निर्माण प्रक्रियामा …आषाढ २२, २०७८