अनुमति बिनै पठनपाठन, ३०० विद्यार्थीको भविष्य अन्योलमापूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस सुनसरीले अनुमति बिनै विइ इलेक्ट्रिकल र आर्किटेक्चर इन्जिनियरिङ कक्षा सञ्चालन गर्दै आएको पाइएको छ । त्रिभुवन …पौष २३, २०७६
उत्कृष्ट बिजनेस आइडियालाई मेरिल्याण्ड कलेजले लगानी गर्नेविराटनगरको मेरिल्याण्ड कलेजले बिजनेस आइडिया च्यालेन्ज प्रतियोगिता आयोजना गर्ने भएको छ । कलेजमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई सहभागी गराउने गरी कलेजले सो …पौष २२, २०७६
चितवन मेडिकल कलेजको ताला खुल्योचितवन मेडिकल कलेजको ताला खुल्योचितवन मेडिकल कलेज (सिएमसी) को शिक्षण युनिटमा विद्यार्थीले गत भदौ १७ गते लगाएको ताला आजदेखि खोल्ने भएका छन् । कलेजले …पौष २२, २०७६
लहैलहैमा होइन बुझेर आउनुपर्छ अध्ययनलाई अष्ट्रेलियाकक्षा १२ पढेर अष्ट्रेलिया आउने सपना धेरै विद्यार्थीले देख्ने गर्दछन् । तर लहैलहैमा यहाँ आउनेहरुले निकै दुःख पाउने गरेको यहाँका अनुभवीहरु बताउँछन् । बुझेर आउनेका लागि भने भविष्य उज्वल भएको यहाँ रहेका नेपालीको भनाइ छ ।पौष २१, २०७६
चितवन मेडिकल कलेजका विद्यार्थीद्वारा परीक्षा बहिष्कार गर्ने चेतावनीचितवन मेडिकल कलेजले विद्यार्थीहरुको बढी शुल्क फिर्ता नगरे दोस्रो वर्षको परीक्षा बहिष्कार गर्ने चेतावनी दिएका छन् । एमबीबीएस अध्ययनरत विद्यार्थीहरूले शुल्क …पौष २१, २०७६
विद्यार्थीको दवावपछि त्रिचन्द्रमा शुल्क वृद्धि फिर्ताविद्यार्थीहरूको दवावपछि त्रिचन्द्र क्याम्पसले बढाएको शुल्क पुनः यथावत कायम गरेको छ । क्याम्पस प्रशासनले एकाएक ११० प्रतिशत शुल्क बृद्धि गरेपछि …पौष २१, २०७६
जेएनयूमा आक्रमण : दर्जनाैँ विद्यार्थी र शिक्षकहरू घाइतेनयाँदिल्ली पुस २१, २०७६ भारतको राजधानी नयाँदिल्ली स्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा आइतबार ठूलो संख्यामा अनुहार ढाकेर आएका ५० …पौष २१, २०७६
७ विश्वविद्यालय अस्तव्यस्तः कुनैमा तालाबन्दी, कुनै पदाधिकारीविहीनपूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्य रिक्त छ । कृषि तथा वन विज्ञान, पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिविहीन छन् ।पौष २०, २०७६
पूर्वाञ्चल विश्वविद्यालयको २६औँ वार्षिकोत्सव तथा रजत महोत्सव सम्पन्नप्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पूवाञ्चल विश्वविद्यालयलाई स्वदेशी र विदेशी विद्यार्थीको अध्ययनको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । …पौष २०, २०७६
डीएम र एमसीएचमा सिट निर्धारणनेपाल मेडिकल काउन्सिलले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त मेडिकल कलेजहरूमा सञ्चालन हुने डीएम र एमसीएच कार्यक्रमहरूको सिट निर्धारण गरेको …पौष १८, २०७६