स्नातकोत्तर (MA & MPA) तह प्रथम बर्षको परीक्षाफल प्रकाशित : त्रिभुवन विश्वविद्यालयत्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७६ साल असार महिनामा संचालित स्नातकोत्तर राजनीति शास्त्र र सार्वजनिक …माघ १०, २०७६
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ मन्त्री परिषद्बाट स्वीकृतराष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ मन्त्री परिषद्बाट स्वीकृत भएको छ । सो कार्यविधि गत माघ ६ गते बसेको मन्त्री परिषद् वैठकले …माघ ९, २०७६
स्ववियू चुनावका विषयमा विद्यार्थी संग छलफल गरिने, चार लाख भर्नात्रिभुवन विश्वविद्यालय सम्बद्ध क्याम्पसमा आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचन हुने भएको छ । त्रिविका सम्बन्धन प्राप्त र …माघ ९, २०७६
काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केतधुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले …माघ ८, २०७६
मेची क्याम्पसमा बौद्धिक उद्यान बन्दैझापाको मेची बहुमुखी क्याम्पसको हाताभित्र प्रदेश नं १ का पाँच विभूतिको प्रतिमासहित बौद्धिक पार्क निर्माण शुरु गरिएको छ । शहीद राम थापाको शालिकको उत्तरपट्टि …माघ ८, २०७६
काठमाडौं मेडिकल कलेजले ६ लाख रुपियाँ अतिरिक्त शुल्क माग्योसरकारले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेपनि केही निजी मेडिकल कलेजहरूले अतिरिक्त शुल्क माग गर्दै आएको पाइएको छ । विद्यार्थीहरूबाट निजी मेडिकल कलेजले …माघ ८, २०७६
विज्ञान र प्रविधिको भाषा गणित, अनि किन अपमान ?विज्ञानको भाषा भनेको गणित हो । कुनै एक वैज्ञानिक या प्राविधिकले आफ्ना केही कुरा सोच्दा, बोल्दा, लेख्दा या खोज अनुसन्धानको सामल भनेको नै गणित हो । विज्ञान तथा प्रविधिको विकास स्तरीय तथा गुणात्मक गणितको अध्ययनबिना सम्भव छैन ।माघ ७, २०७६
काठमाडौं विश्वविद्यालयको विशेष सभा १३ माघमा, के के छन् एजेण्डा ?विशेष सभामा विश्वविद्यालयको कार्यव्यवस्था संसोधन, आर्थिक नियमावलि संसोधन, दरवन्दी सम्बन्धमा, विभिन्न समितिहरुको प्रतिवेदन पेश गरीनेछ ।माघ ७, २०७६
कक्षा ६ देखि सामुदायिक विद्यालयमा अध्ययन गरेमात्र उच्च शिक्षा छात्रवृत्तिअब उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न सामुदायिक विद्यालयका कक्षा ६ देखि नै अध्ययन गर्नुपर्ने प्रावधान कार्यान्वयनमा आउने भएको छ । यसअघि कक्षा १० अध्ययन …माघ ३, २०७६
काठमाडौं विश्वविद्यालय आन्दोलनले थला पर्दैकाठमाडौं विश्वविद्यालय राजनीतिले थला परेको छ, प्राज्ञिक थलो मानिएको विश्वविद्यालय आन्दोलनले गल्दै गएपछि १५ दिनदेखि पठनपाठन समेत पूर्ण रुपमा ठप्प छ ।माघ २, २०७६