विश्वविद्यालयहरूले बोर्ड अफ ट्रस्टी गठन गर्नुपर्नेविश्वविद्यालयहरूले बोर्ड अफ ट्रस्टीको गठन गर्नुपर्ने भएको छ । विश्वविद्यालयहरूले अबदेखि विधानमा नै बोडअफ ट्रस्टीको व्यवस्था गर्नुपर्ने भएको छ । उच्च शिक्षा …माघ १४, २०७६
पुल्चोक क्याम्पसमा तीन दिने लोकस प्रदर्शनीपुल्चोक क्याम्पसमा माघ १७ गते देखि तीन दिने लोकस प्रदर्शनी २०२० हुने भएको छ । संयुक्त राष्ट्र संघको सहकार्यमा लोकस, इन्जिनियरिङ अध्ययन संस्थानले सो प्रदर्शनी …माघ १४, २०७६
यस्तो छ उच्च शिक्षा ऐन, २०७६ को मस्यौदा (पूर्ण पाठसहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको उच्च शिक्षा ऐन, २०७६ को मस्यौदा ‘ईडीयुपत्र डट कम’लाई प्राप्त भएको छ । छाता ऐनका रुपमा चर्चित उच्च …माघ १४, २०७६
विश्वविद्यालय स्थापना गर्नका लागि चाहिने आवश्यक न्यूनतम मापदण्ड तथा पूर्वाधारअनुसुचि १ नयाँ विश्वविद्यालय स्थापना गर्नका लागि चाहिने आवश्यक न्यूनतम मापदण्ड तथा …माघ १३, २०७६
काठमाडौं विश्वविद्यालयको सिनेट निर्णयमा पुग्न सकेन, २१ माघमा सभा बोलाइयोकाठमाडौं विश्वविद्यालयको सिनेट ठोस निर्णयमा पुग्न सकेन । आज दिनभर प्रधानमन्त्री निवास वालुवाटारमा सिनेट बसेपनि कुनै निर्णयमा पुग्न सकेन । आफ्नै प्रस्तावना …माघ १३, २०७६
प्राविधिक विषयमा अनिवार्य छात्रवृत्तिप्राविधिक विषयमा अध्ययन गराउने क्याम्पसले अब अनिवार्य विद्यार्थीलाई छात्रवृत्ति दिनु पर्ने भएको छ । शिक्षामा स्वदेशी लगानीमा संचालन गरेको क्याम्पस प्रत्येक …माघ १३, २०७६
त्रिविका आंङ्गिक क्याम्पसलाई विश्वविद्यालय बनाइनेत्रिभुवन विश्वविद्यालयका आंङ्गिक क्याम्पसलाई विश्वविद्यालय बनाइने भएको छ । उच्च शिक्षा ऐन, २०७६ (मस्यौदा) को परिच्छेद तीनको दफा ३० अनुसार त्रिविका आंङ्गिक …माघ १३, २०७६
त्रि. वि द्वारा बी.एस.सी दोस्रो बर्षको नतिजा सार्वजनिकत्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७६ साल जेठ महिनामा सम्पन्न गरेको स्नातक तह बि.एस.सी दोस्रो बर्षको …माघ १३, २०७६
विश्वविद्यालयको ताला साढे नौ महिनापछि खुल्योकञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला साढे नौ महिनापछि शनिबार बिहान खुलेको छ । गत चैत्रको अन्तिम …माघ १२, २०७६
नास्टले प्रति प्रस्ताव १० लाख रुपियाँ अनुदान दिनेनेपाल विज्ञान तथा प्रज्ञा (प्रतिष्ठान (नास्ट) ले आम नेपालीको समस्यालाई सम्बोधन गरी समाधान दिने प्रस्ताव लेखकलाई रु. १० लाख अनुदान दिने भएको छ । प्रस्ताव …माघ १०, २०७६