त्रिविको चिकित्सा शास्त्र विषयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति (नामावलीसहित)त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र विषय अन्तर्गका विभिन्न संकायहरुको छात्रवृत्तिमा मनोनयनमा परेकाहरुको नामावली सार्वजनिक गरिएको छ …माघ १७, २०७६
संसदको शिक्षा समितिमा विद्या भट्टराईसंसदको शिक्षा तथा स्वास्थ्य समितीको सदस्यमा विद्या भट्टराईलाई ल्याइएको छ । संसदले भट्टराईको नाम सर्वसहमतिले पारित गरेको छ । यसअघि समितीमा योगेश भट्टराई थिए …माघ १७, २०७६
चिकित्सा शिक्षामा छात्रवृत्ति सकस बन्दै, कार्यविधि अझै बनेनचिकित्सा शिक्षामा छात्रबृत्तिमा अध्यापन गराउने योजना सकस बन्दै गएको छ । छात्रवृत्ति कार्यान्वयनका लागि कार्यविधी अझै बन्न सकेको छैन । चिकित्सा शिक्षा ऐनको …माघ १७, २०७६
पोखरामा त्रिवि शिक्षण अस्पतालगण्डकी प्रदेशको राजधानी पोखरामा त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याउने भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन …माघ १७, २०७६
विश्वविद्यालय अनुदान आयोगको सदस्यमा बास्कोटा र माकाजुविश्वविद्यालय अनुदान आयोगको रिक्त सदस्यमा दुई विश्वविद्यालयका उपकुलपतिलाई सरकारले नियुक्त गरेको छ । मन्त्रीपरिषद्को निर्णयअनुसार अनुदान आयोगको रिक्त …माघ १६, २०७६
संस्कृत विश्वविद्यालयमा पिएचडी सुरुनेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले वेलझुण्डीमा विद्यावारिधी पिएचडिको कक्षा सुरु भएको छ । विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधीको कक्षा सञ्चालन …माघ १६, २०७६
नेविसंघमा उमेर हद कायम, अध्यक्षमा देउवाद्वारा राजीव ढुंगाना चयननेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा ३२ वर्ष माथिका विद्यार्थीले भाग लिन नपाउने भएका छन् । नेवि संघको केन्द्रीय कार्य समिति विगठन गरी नयाँ तदर्थ …माघ १६, २०७६
मेडिकल कलेजसंग १६ अर्ब सम्पत्ति, अतिरिक्त शुल्क फिर्ता सकसदेशभर रहेका मेडिकल कलेहरू को सम्पत्ति १६ अर्व रूपियाँ बढी रहेको पाइएको छ । जसमध्ये यूनिभर्सल मेडिकल कलेजको एक अर्व ६७ करोड २८ लाख ९४ हजार ६ सय ५७ रूपियाँ, …माघ १५, २०७६
स्ववियु निर्वाचन तालिका प्रस्तावबाँकी संगठनसँग समेत छलफल गरी निर्वाचन तालिका सार्वजनिक गरिनेमाघ १४, २०७६
विश्वविद्यालयलाई राजनीतिक पूर्वाग्रहबाट माथि राखौंः उपसभामुख घर्तीकर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्तीले मध्यपश्चिम विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननय गर्न प्रदेश सरकारले प्राथमिता दिने जानकारी दिनुभएको छ …माघ १४, २०७६