मेडिकल कलेजको ज्यादती, अझै अतिरिक्त शुल्क फिर्ता गर्न अटेरचितवन मेडिकल कलेजले शुल्क समायोजनमा चासो नदेखाएपछि विद्यार्थीले आन्दोलन गर्ने भएका छन् । कलेजले शुल्क फिर्ता गर्न आनाकानी गरेपछि कलेजका विद्यार्थीले अभिभावक तथा राजनीतिक दलसँग समन्वय गरी बैठक डाकेका थिए । तर, कलेज प्रशासनले कुनै चासो देखाएन ।पौष १४, २०७६
नेविसङ्घको आक्रोसकाठमाडौँ । नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा पुुगी आक्रोस पोखेका छन् …पौष १३, २०७६
अङ्क थपका लागि शिक्षक नेताको याचनाललितपुर । नेपाल खुला विश्वविद्यालयमा एमफिल अध्ययन गरिरहेका एक शिक्षक नेताले परीक्षामा अङ्क थपिदिन विश्वविद्यालयसमक्ष याचना गरेको तथ्य सार्वजनिक भएको छ …पौष १३, २०७६
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबीबीएस प्रवेश परीक्षाको २५% तर्फको नतीजा प्रकाशितपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कूल अफ मेडिसिनको शैक्षिक सत्र २०७६/०७७ अन्तर्गत मिति २०७६/६/११ म सम्पन्न MBBS प्रवेश परीक्षाको छात्रवृत्ति तर्फको ७५% …पौष १३, २०७६
विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाइनु पर्नेः शिक्षा मन्त्रीविश्वविद्यालयलाई राजनैतिक महत्वकांक्षा पुरा गर्ने थलोको रुपमा नभइ प्राज्ञिक उन्नय गर्ने, अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्नुपर्ने शिक्षा, विज्ञान तथा …पौष १३, २०७६
लुम्बिनी वाणिज्य क्याम्पसमा त्रिविका थप तीन कार्यक्रमव्यवस्थापन विषयमा राष्ट्रमै चर्चा कमाएको लुम्बिनी वाणिज्य क्याम्पसमा त्रिभुवन विश्वविद्यालयका थप तीन कार्यक्रम संचालन हुने भएको छ। नेपालकै सर्वोत्कृष्ट …पौष १२, २०७६
पहिलो मस्यौदामा भएको विषय हटेर आयो शिक्षा नीतियोग्यतामा आधारित वृत्ति विकास र स्तर वृद्धिको अवसर पाउने छन् । बालविकास शिक्षकले अब न्यूनतम् पारिश्रमिक पाउने । योग्यता माध्यमिक शिक्षा परीक्षा …पौष ११, २०७६
खुला तथा दूर शिक्षामा विद्यार्थी आकर्षणसन् १९६९ मा बेलायतबाट सुरु भएको खुला विश्वविद्यालयको अवधारणा तत्कालीन बेलायती प्रधानमन्त्री होराल्ड विल्सनले सन् १९६४ ल्याएका हुन् । विश्वका विभिन्न ६५ …पौष १०, २०७६
लेखा अधिकृत दाहालसहित चार जना विरुद्ध मुद्दात्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित अन्य चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान दर्ता गराएको छ ।पौष १०, २०७६
जनमैत्री बहुमुखी क्याम्पसलाई क्यूएए प्रमाणपत्रजनमैत्री बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजीसी)बाट शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको छ । क्यूएए (क्वालिटि असुरेन्स एण्ड …पौष ९, २०७६