१२ औं दीक्षान्त समारोहका लागि आवेदन मागपूर्वाञ्चल विश्वविद्यालयले १२ औं दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले २०७९ पौष १७ गतेदेखि २०८० पौष १५ गतेसम्म ट्रान्सकृष्ट लिइसकेका …पौष ४, २०८०
कृषि विश्वविद्यालयद्वारा पाठ्यक्रम परिमार्जनकृषि तथा वन विज्ञान विश्वविद्यालयले बजारमुखी र व्यावहारिक बन्ने गरी आफ्नो पाठ्यक्रम परिमार्जन गरेको छ । २०७३ सालदेखि कार्यान्वयनमा आएको पाठ्यक्रमलाई …पौष ३, २०८०
त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षितत्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित …पौष २, २०८०
धेरै विद्यार्थी उपस्थित गराउने विश्वविद्यालय त्रिवित्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर विश्व कीर्तिमान कायम गरेको छ। आज काठमाडौंको दशरथ रंगशालामा आयोजित ४९ औं …पौष २, २०८०
त्रिविमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी छ : प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति …पौष २, २०८०
शिक्षामा गरिएको लगानीअनुसार प्रतिफल प्राप्त हुनुपर्छ : राष्ट्रपति पौडेलराष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाविनाको समाज कल्पना पनि गर्न नसकिने भएकाले लगानीअनुसारको प्रतिफल प्राप्त हुनुपर्ने बताएका छन् । शैक्षिक विकासमा सरकारले …पौष २, २०८०
आजको दीक्षान्त समारोह ऐतिहासिक हुने त्रिविको दाबीत्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केहीबेर पछि सुरु हुँदै छ । सो समारोह त्रिविको इतिहासमा नै ऐतिहासिक …पौष २, २०८०
इन्जिनियरको नाम दर्ता परीक्षामा फेल हुने विदेशी विश्वविद्यालयका धेरैनेपाल इन्जिनियरिङ काउन्सिलले लिएको साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परिषद्ले मंसिर २२ देखि २८ गते सम्म …पौष २, २०८०
पाँच क्रिकेटरलाई पूर्ण छात्रवृत्तिराष्ट्रिय क्रिकेट टिमका ५ खेलाडीलाई फिनिक्स कलेजले पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । खेलाडीलाई कलेजले पूर्ण छात्रवृत्ति दिने भएको हो। कलेज …पौष १, २०८०
गिनीज बुक अफ वर्ल्ड रेकर्डमा त्रिविको दाबीत्रिभुवन विश्वविद्यालयले विश्वमा नै धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’ आवेदन दिएको छ । विश्वमा एकै पटक ७३ हजार बढी …पौष १, २०८०