जुम्लामा चिकित्सा शिक्षा स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसी सङ्काय डाक्टरी पढाइ हुनेकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षा स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसी सङ्काय डाक्टरी पढाइ हुने भएको छ । चिकित्सा शिक्षा …मंसिर २४, २०८०
खाली हुँदै इन्जिनियरिङ कलेज पनिराम्रा र लोक प्रिय मानिएका त्रिभुवन विश्वविद्यालयका विभिन्न संस्थान तथा संकायमा पनि विद्यार्थी आकर्षण घट्दै गएको छ । धेरै विद्यार्थीले विश्वास गर्दै आएको …मंसिर २३, २०८०
त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालनत्रिभुवन विश्वविद्यालयले हिमनदी, मौसम परिवर्तन र हिमालयीय क्षेत्रमा देखिएका पर्यावरणीय प्रभाव लगायतका विषयमा शीतकालीन कक्षा (विन्टर स्कुल) सञ्चालन गरेको छ …मंसिर २१, २०८०
माग पुरा नगरे दीक्षान्त समारोह गर्न नदिने चेतावनीत्रिभुवन विश्वविद्यालयका कर्मचारीले आफ्ना ४५ बुँदे माग पूरा नभए दक्षिान्त समारोह रोक्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालय कर्मचारी …मंसिर २०, २०८०
आर्किटेक्चरल इञ्जिनियरिङ पठनपाठनका लागि केयू र पनौती नगरपालिकाबीच सम्झौतापनौती नगरपालिका र काठमाडौं विश्वविद्यालयबीच स्नातक तहमा ‘आर्किटेक्चरल इञ्जिनियरिङ’को पठनपाठनका लागि सम्झौता भएको छ । पनौती नगरपालिका प्रमुख रामशरण …मंसिर १९, २०८०
काठमाडौँ मोडेल कलेजमा २०औँ दिक्षान्त समारोह सम्पन्नबागबजारमा अवस्थित काठमाडौँ मोडेल कलेजमा २०औँ दिक्षान्त समारोह शनिबार सम्पन्न भएको छ । सो कार्यक्रमा यस कलेजमा अध्ययन गरी उत्तीर्ण भएका स्नातक तथा …मंसिर १७, २०८०
विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्णविशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र उत्तीर्ण भएका छन् । मेडिकल काउन्सिलले आज सार्र्वजनिक गरेको नतिजामा ९४ जना उत्तीर्ण भएको …मंसिर १७, २०८०
मलेसियाको सबैभन्दा ठुलो विश्वविद्यालयमा लर्डबुद्ध एजुकेसन फाउण्डेसनको सहकार्यलर्डबुद्ध एजुकेसन फाउण्डेसनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मेलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ । एसिया प्यासिफिक …मंसिर १७, २०८०
निर्देशक पदका लागि आवेदन दिएकामध्ये १२ जना उम्मेदवार सर्ट लिस्टमाचिकित्सा शिक्षा आयोगको निर्देशक पदका लागि आवेदन दिएकामध्ये १२ जना उम्मेदवार सर्ट लिस्टमा परेका छन् । ‘चिकित्सा शिक्षा आयोगका निर्देशक नियुक्तिको लागि नाम …मंसिर १७, २०८०
केयूले ल्याएको हाइड्रोजन कार कहिलेदेखि चल्छ ?काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल, डिजेल वा ब्याट्रीबाट नभई हाइड्रोजनबाट …मंसिर १६, २०८०