त्रिविको ४९औँ दीक्षान्त समारोह पुस दुईमा, ७७ हजार बढी विद्यार्थी दीक्षित हुनेत्रिभुवन विश्वविद्यालयले ७७ हजार बढी विद्यार्थीलाई दीक्षित गर्न को ४९औँ दीक्षान्त समारोह पुस दुई गते दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना गर्ने भएको छ । सो …मंसिर ११, २०८०
‘चिकित्सा शिक्षा अध्यापनमा सहजीकरण गर्नुपर्छ’स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभित्रै चिकित्सा शिक्षा अध्ययन अध्यापनका लागि तत्काल सहजीकरण गर्नुपर्ने बताए । कार्यक्रममा उनले चिकित्सा …मंसिर ९, २०८०
नेपालको उच्च शिक्षा चुनौतीपूर्ण: प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण रहेको बताए । ‘उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरण’बारे …मंसिर ८, २०८०
कृषि वैज्ञानिकको पहिलो सम्मेलन रामपुरमा सुरुस्वदेश र विदेशका कृषि वैज्ञानिकहरूको पहिलो सम्मेलन यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सुरु भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट …मंसिर ७, २०८०
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको उपाध्यक्षमा जोशीमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको आर्थिक र प्रशासनिक क्षेत्रको उपाध्यक्षमा पदमसुन्दर जोशी नियुक्त भएका छन् । अन्तर्राष्ट्रिय छनोट …मंसिर ७, २०८०
मदन भण्डारी कलेजको पुस्तकालय सार्वसाधरणका लागि खुलाकाठमाडौँको नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजले सञ्चालन गरेको पुस्तकालय सो कलेजका विद्यार्थीका लागि मात्र नभएर आम सर्वसाधारणका लागि पनि खुला गरिएको …मंसिर ६, २०८०
कृषि वैज्ञानिक सम्मेलनको तयारी पूराचितवनको रामपुरमा हुने पहिलो कृषि वैज्ञानिक सम्मेलनको तयारी पूरा भएको छ । बिहीबारदेखि सुरु हुने सो सम्मेलनमा स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरु सहभागी …मंसिर ६, २०८०
उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीलाई पुन प्रस्ताव पेस गर्न मागविश्वविद्यालय अनुदान आयोगले दोस्रो पटक उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तर सुधार कार्यक्रम, विद्वतवृत्ति, …मंसिर ६, २०८०
सिम्याट परीक्षाका लागि पुन आवेदन मागत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातक तहका विभिन्न कार्यक्रममा विद्यार्थी भर्नाका लागि पुनः प्रवेश परीक्षा सचालन गर्ने भएको छ । डिन कार्यालयले …मंसिर ५, २०८०
चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्तिका लागि आवेदन मागचिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । इच्छुक नेपाली नागरिकबाट सात दिनभित्र …मंसिर ५, २०८०