विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि आवेदन दिने समय थप (ऐन र नियमावली सहित)बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठानको स्थापना तथा सञ्चालनका लागि आवेदन दिने समय थप गरेको छ । दोस्रो …कार्तिक १९, २०८०
मदन भण्डारी विश्वविद्यालय शैक्षिक कार्यक्रम सञ्चालनको पूर्व सन्ध्यामामदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधि तहमा भर्ना खोल्ने तयारीमा जुटेको छ । कानुन जारी भएको एक वर्षपछि पहिलोपटक …कार्तिक १६, २०८०
त्रिविका १५ बुँदे सुधार योजनामा काम थालनी गरिएकोः उपकुलपति बास्कोटात्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले आफ्नो कार्यकाल सम्हालेको चार वर्ष पुरा हुन तीन दिन बाँकि छ । उपकुलपति प्राडा वास्कोटाले चार वर्षमा …कार्तिक १५, २०८०
बन्द–घेराबन्दीका विच त्रिवि उपकुलपतिको कार्यकाल तीन दिन बाँकित्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपतिको एक कार्यकाल चार वर्ष वा १४६० दिनको हुन्छ । प्राडा धर्मकान्त बास्कोटा त्रिविको उपकुलपति भएको बिहीबार चारवर्ष पुरा …कार्तिक १५, २०८०
नेपालको वन चाहर्दै जर्मनीका विद्यार्थीनेपालको वनको अवस्थाबारे अध्ययन गर्न जर्मनीका विद्यार्थी उदयपुरको कटारी आइपुगेका छन् । जर्मनीस्थित वन विज्ञान विश्व विद्यालयमा स्नातकोत्तर तहमा अध्ययरत विश्वका …कार्तिक १४, २०८०
२१ ओटा संस्थासंग वित्तीय वार्ता गर्नेउच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन कार्यक्रमका २१ ओटा संस्थालाई वित्तीय वार्तामा बोलाएको छ । विश्वविद्यालय अनुदान आयोगले सञ्चालनमा ल्याएको उक्त अन्य …कार्तिक १३, २०८०
उच्च शिक्षाको गुणस्तर सुधारका लागि मंसिर २४ गतेभित्र प्रस्ताव पेस गर्नुपर्नेविश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुधार कार्यक्रम, विद्वतवृत्ति, अनुसन्धान सहायता, क्षमता अभिवृद्धि कार्यक्रम, तालिम र छात्रवृत्ति लगायतका विभिन्न …कार्तिक १३, २०८०
त्रिवि केन्द्रीय पुस्तकालय २४ सैं घण्टा खुल्नेत्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा अबदेखि २४ सै घण्टा पढ्न पाइने भएकोछ । त्रिवि कार्यकारी परिषदले केन्द्रीय पुस्तकालयको –एनेक्स …कार्तिक १२, २०८०
वाल्मीकि विद्यापीठ वास्तु शास्त्रमा आधुनिक इन्जिनीयरिङ कक्षा सञ्चालन गरिनेआगामी शैक्षिक सत्रदेखि वाल्मीकि विद्यापीठमा वास्तु शास्त्रको ज्ञान आधुनिक इन्जिनीयरिङमा समावेश गरी अध्यापन गराइने भएको छ । नेपाल संस्कृत विश्विविद्यालयले …कार्तिक ११, २०८०
चिकित्सा शिक्षा ऐन संशोधन प्रक्रियामास्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा रहेको बताए । नेपाल किसान महासङ्घले पोखरामा आज आयोजना गरेको …कार्तिक ३, २०८०