परीक्षा त्रिविको प्रश्नपत्र दिल्ली विश्वविद्यालयकोत्रिभुवन विश्वविद्यालयले आफ्नो लापरबाहीको पराकाष्ठा पुनः दोहोर्याएको छ। हिजो सञ्चालन गरेको चार वर्षे स्नातक तहको तेस्रो वर्षको ‘पर्यटन विकास विषय’को परीक्षामा …श्रावण ९, २०८०
सीटीईभीटीलाई चिकित्सा शिक्षा सम्बन्धी आफूखुसी गतिविधि अगाडि बढाए कारबाही गर्ने आयोगको चेतावनी (शिक्षालय, कार्यक्रम र सिटसहित)चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले चिकित्सा शिक्षा तर्फको प्रमाणपत्र तहमा विद्यार्थी भर्ना तथा सिट निर्धारण …श्रावण ९, २०८०
कृषि विश्वविद्यालयमा विद्यार्थी पनि छैनन्, भएका पनि टिक्दैनन्कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायमा विद्यार्थी टिकाउन मुस्किल परेको पाइएको छ । एकातिर विदार्थी अभाव छ भने अर्को तिर विश्वविद्यालयलाई विद्यार्थी …श्रावण ७, २०८०
ब्रिटिश प्रोफेशनल कलेजमा अध्ययनरत विद्यार्थीहरुद्वारा पुनः विश्वस्तरिय नतिजा ल्याउन सफलब्रटिस प्रोफेशनल कलेज (बीपीसी)मा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अध्ययनरत विद्यार्थीहरुले पुनः विश्वस्तरिय नतिजा ल्याएका छन् । द ब्रिटिस …श्रावण ७, २०८०
क्याम्पस समायोजन हुन चाहेमा असोज मसान्तभित्र आवेदन दिनुपर्नेत्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय योजना निर्देशनालयले सम्वन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्ण रुपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा …श्रावण ५, २०८०
लर्डवुद्ध र नेपाल लाईफ इन्स्योरेन्सबिच सम्झौतामुलुकभित्र व्यवसायिक शिक्षा र सिपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेसन फाउण्डेसन र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन …श्रावण ४, २०८०
त्रिविले स्नातक तह तीन वर्षे बनाउने प्रक्रिया सुरु गरेको छैनः उपकुलपति बास्कोटात्रिभुवन विश्वविद्यालय (त्रिवि) तत्काल स्नातक तहको समयावधि छोट्याउने प्रक्रियामा गइनसकेको विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले जानकारी दिए …श्रावण ४, २०८०
३६ घण्टे ह्याकाथुन प्रतियोगिता सञ्चालनहिमालय कलेज अफ इन्जिनियरिङले ३६ घण्टे अन्तरकलेज ह्याकाथुन प्रतियोगिता सञ्चालन गरिरहेको छ । कलेजले स्मार्ट सिटी बनाउने थिममा आधारित प्रतियोगिताको आयोजना गरेको हो …श्रावण ४, २०८०
कोटेश्वर क्याम्पसले पायो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरणआयोगको गत हप्ता बसेको बोर्ड बैठकले देशभरिका कलेजमध्येबाट कोटेश्वर बहुमुखी क्याम्पस काठमाडौं र विरेन्द्र विद्यँ हुमुखी क्याम्पस कैलालीलाई क्यूएए प्रमाणीकरण गर्ने निर्णय गरेको हो ।श्रावण ३, २०८०
परीक्षामा खटिएका प्राध्यापक माथि भएको दुर्व्यवहार प्रति प्राध्यापकको आपत्तिकाठमाडौं विश्वविद्यालयको परीक्षामा खटिएका प्राध्यापकहरूलाई अज्ञात समूहको अप्राज्ञिक गतिविधि प्रति प्राध्यापकहरूले आपत्ति जनाएका छन् । परीक्षामा खटिएका …श्रावण ३, २०८०