पाटन क्याम्पसमा भूकम्पपछि टाँसिएका रातो स्टिकर अझै हटेनन्विसं २०११ मा स्थापना भएको ललितपुरको पाटन क्याम्पसको भौतिक संरचना झन नाजुक बन्दै गएको छ । विसं २०७२ को भूकम्पले पाटन क्याम्पसका भवनमा क्षति पुर्याएपछि …आषाढ ७, २०८०
डिन हुन पेस गरेका कागजात शङ्कास्पददुवै पदाधिकारीबीचको मतान्तरले निकै दिन बित्दा पनि यो विषय थाति रहन पुगेको छ ।आषाढ ७, २०८०
व्यक्तिको न्यायिक अधिकारको सुनिश्चितता गर्न माग, अन्यथा जुनसुकै कदम चाल्न बाध्य हुने प्राध्यापकको चेतावनीप्राध्यापकहरूले सरकारले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा कार्यरत उप प्राधयपक प्रेमबहादुर चलाउनेले दायर गरेको मुद्दा अदालतमा …आषाढ ५, २०८०
उपप्राध्यापक प्रेम चलाउनेले उपकुलपति कार्यालयको प्राङ्गणमा आमरण अनसन सुरु गरेत्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने उपकुलपति कार्यालयको प्राङ्गणमा आमरण अनसनमा बसेका छन् । उपप्राध्यापक चलाउनेलाई कुटपिट गरेका नेविसंघ …आषाढ ४, २०८०
ब्रिटिस कलेजद्वारा फिन्टेक एलायन्स नेपालसँग साझेदारीद ब्रिटिस कलेज (टिबीसी)ले फिन्टेक एलायन्स नेपाल (फ्यान)सँग साझेदारी सम्झौता गरेको छ । फिनटेक उद्योगलाई बृहत बनाउने उदेश्यको साथ दुई संस्थाबीच शुक्रबार …आषाढ ३, २०८०
समयको प्रयोग सम्वन्धी सर्वेक्षण २०२२ सार्वजनिकत्रिभुवन विश्वविद्यालय र सगुन नेपालको सहकार्यमा गरिएको सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरिएको छ । नेपालमा सामाजिक समावेशिता र लैङ्गिक समानतालाई मध्यनगर …आषाढ ३, २०८०
सिल्भर माउन्टेनको दीक्षान्त समारोह सम्पन्निल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टले आज १७ औँ दीक्षान्त समारोहको आयोजना गरेको छ । दीक्षान्त समारोहमा ब्याचलर अफ आर्टस इन इन्टरनेसनल …आषाढ १, २०८०
अनि बालेनले जवाफ दिए– ‘नो’कामपाले आज शुक्रबार विहान १० बजे सार्वजनिक सूचना जारी गरेर मेला स्थगित भएको जानकारी दिने सूत्रबाट थाहा भएको छ ।आषाढ १, २०८०
पूर्वी र दक्षिण एशियामा ब्रिटिश काउंसिलको आईइएलटीएस पुरस्कार २०२३का लागि आवेदन खुलापूर्वी र दक्षिण एशियामा ब्रिटिश काउंसिल IELTS पुरस्कार २०२३ का लागि आवेदनहरू अहिले खुला छन्। वार्षिक प्रतियोगिताले IELTS को परीक्षा दिनेहरूलाई अङ्ग्रेजी …जेष्ठ ३२, २०८०
कान्तिपुर हिसान एडुफेयर आजका लागि बन्द, अनुमति नलिए सधैलाई बन्द गर्नुपर्नेकाठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा सुरु भएको कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) बन्द गरेको छ। महानगर प्रहरीले आज मेला स्थलबाट कागज पत्र जफत गर्दै मेला …जेष्ठ ३२, २०८०