केयुको ९५ औं सभा सम्पन्नजेठ २८ गते सम्पन्न हुने काठमाडौँ विश्वविद्यालय (केयु) को २८ औं दीक्षान्त समारोह (दोश्रो चरण) का लागि १२४० जनाको ग्रेस लिष्ट पारित गर्दै ९५ औं सभा सम्पन्न भएको …जेष्ठ २२, २०८०
चिकित्सक नाम दर्ता परीक्षामा ३८.३९ प्रतिशत चिकित्सक मात्र उत्तीर्णनेपाल मेडिकल काउन्सिलले बुधबार देखि तीन सञ्चालन गरेको चिकित्सक नाम दर्ता परीक्षा (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशन गरेको छ । सो परीक्षामा ३८.३९ प्रतिशत …जेष्ठ १९, २०८०
विश्वद्यिालयको स्वयत्तता र स्वतन्त्रता आत्मसाथ गर्न आग्रहकाठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले सम्पूर्ण कार्यक्रमहरु विषय, समिति, विद्यापरिषद् हुँदै प्राज्ञिक परिषद्ले स्वीकृत गरेर मात्रै सञ्चालनमा आएको जनाएको छ …जेष्ठ १९, २०८०
काठमाडौँ स्कुल अफ लद्वारा भाषा, साहित्य तथा संस्कृति मेला–२०८० सम्पन्नकाठमाडौँ स्कुल अफ लले दुई दिने भाषा, साहित्य तथा संस्कृति मेला २०८० आज सम्पन्न गरेको छ । ‘नेपाली भाषा र संस्कृतिको प्रवर्द्धनः काठमाडौँ स्कुल अफ लको समर्थन’ …जेष्ठ १६, २०८०
बजेटको आकार घट्यो शिक्षामा बढ्यो (शिक्षामा बजेटको पूर्णपाठ सहित)मुलुकको बजेटको आकार गत वर्षभन्दा घटे पनि शिक्षामा बजेट भने बढेको छ । शिक्षामा चालु आवभन्दा ९१ करोड रुपियाँ बजेट बृद्धि भएको छ । गत वर्ष भन्दा यो वर्ष …जेष्ठ १५, २०८०
विश्वविद्यालयलाई आविस्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी छः प्रधानमन्त्री प्रचण्डप्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले विश्वविद्यालयलाई आविस्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको बताए । नेपाल राष्ट्रिय …जेष्ठ १४, २०८०
ग्लोबल कलेजले उत्कृष्ट २५ जनालाई निशुल्क पढाउनेग्लोबल कलेजअन्तर्गत सञ्चालित ग्लोबल स्कुल अफ साइन्सले उत्कृष्ट २५ छात्रवृत्ति घोषणा गरेको छ। विज्ञान समूहतर्फ अध्ययन गर्न चाहने विद्यार्थीका लागि स्वदेशमै …जेष्ठ १४, २०८०
प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट (साप्ताहिक शैक्षिक गतिविधि जेठ ५–१२)सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि २०७९ अनुसार दोलखाको तामाकोशी गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति गर्ने भएको छ …जेष्ठ १३, २०८०
नर्सिङ परिषद्को नाम दर्ता प्रमाण–पत्र परीक्षाका लागि आवेदन खुलानेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाण–पत्र परीक्षाका लागि आवेदन खुला गरिएको छ । प्रमाण्पत्र लिन चाहने उम्मेद्वारले आगामी असार ११ गते सम्म नियमित दस्तुरमा …जेष्ठ १३, २०८०
त्रिवि र आइडिया स्टुडियोबीच समझदारीपत्रमा हस्ताक्षरत्रिभवुन विश्वविद्यालय, व्यवस्थापन सङ्काय र आइडिया स्टुडियो नेपालबीच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ …जेष्ठ १२, २०८०